कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम

पोखरा ,कोरियन अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) अन्तर्गत रहेको K-HAMI (Happy Migration) परियोजनाको प्रायोजनमा अङ्कुर नेपाल, पोखराको सहकार्यमा एपिएसमार्फत कोरियामा गएका प्रवासी नेपालीका परिवारका लागि वित्तीय साक्षरता कार्यक्रम गरिएको छ। कार्यक्रम शनिबार पोखराको न्युरोडस्थित दीप सागर होटलमा आयोजना गरिएको हो। कार्यक्रममा कोरियामा रोजगारमा गएका प्रवासी नेपालीका परिवारका १२२ जना सहभागी थिए। कार्यक्रममा श्रम तथा रोजगार कार्यालय […]

नेकपा(एस )पोखरा महानगरको अधिवेशन जेठ १५

पोखरा,  – नेकपा (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीले आउँदो जेठ १५ गते भव्य रूपमा अधिवेशन गर्ने तयारी गरेको छ। महानगर कमिटीले अधिवेशनको तयारी र निर्णय गर्न आज पार्टी कार्यालयमा बैठक सम्पन्न गरेको छ, जसको अध्यक्षता प्रेम थापाले गर्नुभएको थियो। उक्त कार्यक्रममा नेकपा (एस) का प्रभावशाली नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो। श्रीनाथ बराल प्रमुख अतिथि र […]

पोखरा – ३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर

पोखरा, २७ वैशाख । नेपाल परिवार नियोजन संघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं ३ कार्यलयको सहयोगमा शनिवार यौन तथा प्रजनन् स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं ३ नदीपूरस्थित बाल मन्दिर माविको परिषरमा आयोजित कार्यक्रमबाट ५७ जना लाभान्वित हुनुभएको छ । विशेष गरी महिलाहरुको स्वास्थ्यलाई प्राथमिकता राखेर […]

कर्मचारी भ्रष्ट छन्, अनि हामी सेवाग्राही नि !

हामी भन्छौं कि, ‘यो देशमा केही राम्रो छैन ।’ त्यो गलत हो । यहाँको सार्वजनिक सेवा (ब्युरोक्रेसी) खत्तम नै भइसक्यो भन्ने लाग्छ भने पनि हामी गलत छौं । सरकारले उपलब्ध गराएको शुद्ध तलब र सामान्य सुविधालाई प्रेमपूर्वक स्वीकार गरेर पूर्ण निष्ठा र इमानदारी साथ काम गर्ने राष्ट्रसेवक कर्मचारी पनि धेरै छन् । जसले गर्दा हाम्रो […]

द्वन्द्वपीडितको चेतावनी : हाम्रा माग सम्बोधन नभए छुट्टै नागरिक आयोग बनाउँछौं

द्वन्द्वपीडितहरूले सङ्क्रमणकालीन न्याय (टीआरसी) सँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रिया खारेज गरी नयाँ प्रक्रिया सुरु गर्न माग गर्दै प्रदर्शन गरेका छन् । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनबमोजिम दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठन गरेको समितिले प्राप्त आवेदक मध्येबाट संक्षिप्त सूची प्रकाशन गरिसकेको छ । उक्त सूचीप्रति द्वन्द्वपीडितले […]

भारत–पाकिस्तान तनावले नेपालमा आर्थिक संकटको जोखिम, पूर्व गभर्नर चिरञ्जीवी नेपालको चेतावनी

पूर्व गभर्नर तथा वरिष्ठ अर्थशास्त्री डा. चिरञ्जीवी नेपालले भारत र पाकिस्तानबिच बढ्दो तनावले नेपालमा गम्भीर आर्थिक संकट ल्याउने खतरा रहेको बताएका छन्। पूर्व सांसद मञ्चद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल भारतमाथि अत्यधिक निर्भर रहेको बताउँदै यदि भारत–पाकिस्तानबिचको द्वन्द्व लम्बियो भने यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा पर्न सक्ने चेतावनी दिए। ‘हामी परनिर्भर मात्र होइन, भारत निर्भर […]

बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

जिल्ला अस्पताल बाजुरामा दुई महिनाकी शिशुको कुपोषणले मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका-२ मल्लोहुनी बस्ने भावना बिष्टकी २ महिनाकी छोरीको कुपोषणका कारणले मृत्यु भएको जिल्ला अस्पताल बाजुराका डा. प्रकाश बुढाले वताएका छन् । मृतक बालिका कुपोषणसँगै अन्य रोगको संक्रमणमा थिइन् । गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएकी उनलाई बचाउन नसकिएको डा. बुढाले बताएका छन् । उता स्वामीकार्तिक […]

बागलुङमा सात करोड ६६ लाखमा मोटरेवल पुल निर्माण

जिल्लाको बडिगाड गाउँपालिका–७ भिमगिठे र ९ को मालारानी जोड्ने गरी मोटरेवल पुल निर्माण भएको छ । पाँच वर्ष अगाडि निर्माण सुरु भएको उक्त पुल अघिल्लो महिनादेखि सञ्चालनमा आएको हो । पुल सञ्चालनमा आएपछि राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गदेखि मालारानीसहित राजकुट, प्युठान र गुल्मी आउजाउ गर्न सहज भएको छ । विसं २०७७ कात्तिक २७ गते सडक […]

पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा

पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभागले दिल्लीले तीन पाकिस्तानी एयरबेसमा मिसाइल प्रहार गरेको आरोप लगाउँदै भारतविरुद्ध प्रतिआक्रमण सुरु गरिएको बताएको छ। पाकिस्तानले प्रत्याक्रमणको नाम ‘अपरेसन बानयन मर्सस’ राखेको छ। यस अघि भारतले आफ्नो भूमिमा पाकिस्तानले आक्रमण गरेको आरोप लगाए पनि पाकिस्तानले भने आफूले घोषणा गरेर मात्र आक्रमण सुरु गर्ने बताएको थियो। पाकिस्तानको यो […]

पोखरा महागरपालिका वडा नं. ५ लाई पुर्ण खोप वडा घोषण

पोखरा २६, वैशाख । पोखरा महागरपालिका वडा नं. ५ लाई पुर्ण खोप वडा घोषण गरिएको छ । शहरी स्वास्थ्य केन्द्र, ५ मालेपाटनले आज (शुक्रबार) एक कार्यक्रमको आयोजना पुर्ण खोप वडा घोषण गरिएको हो । महानगरपालिकाको खोप समितिले स्विकृत प्रदान गरेपछि पूर्णखोप वडा घोषणा गरिएको हो । कार्यक्रका अध्यक्ष तथा शहरी स्वास्थ्य केन्द्र, ५ मालेपाटनका व्यवस्थापन […]