पुटिनलाई ट्रम्पको चेतावनी- रूसको पतन निम्त्याउने काम नगर्नू

युक्रेनी सहरहरूमा रूसले मिसाइल र ड्रोन हमलालाई निरन्तरता दिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समकक्षी भ्लादिमिर पुटिनलाई चेतावनी दिएका छन्। रूसले युक्रेनको राजधानी किभ र त्यस आसपास लगातार हवाइ हमला गरेपछि ट्रम्पले पुटिनलाई रूसको पतन निम्त्याउने काम नगर्नू भनेर चेतावनी दिएका हुन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट लेख्दै ट्रम्पले पुटिन युक्रेनको केही टुक्रा नभएर पूरै […]

दक्षिण भारतका यी राज्यहरूमा भारी वर्षासम्बन्धी रेड अलर्ट जारी

भारतीय मौसम विज्ञान विभाग (आईएमडी)ले दक्षिण भारतका तीन राज्यहरू कर्नाटक, केरला र तमिलनाडुको लागि रेड अलर्ट जारी गरेको छ । यी राज्यहरूमा सोमबार भारी वर्षाको चेतावनी जारी गरिएको छ । मौसम विभागले राजस्थानमा लूसम्बन्धी चेतावनी समेत जारी गरेको छ । साथै, बिहार, मध्य प्रदेश र महाराष्ट्रमा पनि तेज हावासँगै वर्षा हुने अनुमान गरिएको छ । आगामी […]

‘भिजिट भिसा’ प्रकरणबारे छलफल गर्न देउवानिवासमा कांग्रेस पदाधिकारी बैठक

सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। आज बिहान ९ बजे सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन्। बैठकमा पार्टीको क्रियाशील सदस्यता र नवीकरणको अवस्था, आगामी आर्थिक वर्षको बजेट,  ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखक र समसामयिक विषयमा पनि बैठकमा छलफल हुने कांग्रेसका एक पदाधिकारीले जानकारी दिए।कांग्रेसले सदस्यता नवीकरणका लागि असार […]

पश्चिमी र स्थानीय वायुसहित जलवाष्पयुक्त हावाको प्रभाव : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको उत्तर-पश्चिमका केही क्षेत्र तथा दक्षिण-पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलङ्का लगायतका भू-भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भू-भागतर्फ […]

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

पोखरा, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ १८ पैसा […]

‘सुशासन र रोजगारी, समाजवादको तयारी’ विषयक अन्तरक्रिया

नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटीको आयोजनामा गण्डकीमा क्रियाशील वामपन्थी दलहरुको सहभागीतामा ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मुलुकमा प्रतिगामी पुनर्उत्थानवादीहरुले चलखेल गर्न खोजेको, दलाल पुँजीवादले समाजवादी समाज स्थापनामा दख्खल उत्पन्न गरेको, निरासाको व्यापार गरेर लोकप्रियवादीहरुले व्यवस्थामाथि खतरा उत्पन्न गरेको भन्दै खवरदारी गर्न तथा सुशासन र रोजगारीको व्यवस्था गरि समाजवादको […]

जेठ १५ गते ११ देखि २ बजेसम्म काठमाडौं भ्याली एमालेको नियन्त्रणमा हुनुपर्छःओली

नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी ओलीले राजावादीहरूले काठमाडौंमा जेठ १५ गते गर्ने भनेको आन्दोलन एमालेले सफल हुन नदिने बताएका छन् । नेकपा एमाले वाग्मती प्रदेश कमिटीले आयोजना गरेको वाग्मती प्रदेशमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई आइतबार ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजावादीको नाममा आतङ्क मच्चाउनेलाई कुनै स्थान नदिइने स्पष्ट पारे । ‘तथाकथित राजावादीहरू, यी राजावादी […]

पूर्वसभामुख महरा प्रकरणमा जोडिएकी रोशनी शाही बालकोटमा मृत फेला

भक्तपुरको बालकोटमा एक महिला मृत फेला परेकी छन्। सूर्यविनायक नगरपालिका-३ स्थित एक घरमा ५० वर्षीय रोशनी शाही मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। बालकोटको बृहस्पति मागैस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज नेउपानेका अनुसार आइतबार दिउसोसम्म पनि उनी बसेको कोठाको […]

१४औँ विश्वविद्यालय पोखरामै? आचार्यको सकारात्मक संकेत

पोखरा । नेपालको १४औँ विश्वविद्यालय नेपाल विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरामा राख्न सकिने सम्भावनाको खोजीका लागि पोखरा आइपुगेको विश्वविद्यालयको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल गरेको छ । नगर प्रमुख आचार्यसँगको छलफलमा टोलीले विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि आवश्यक पर्ने जग्गा महानगरपालिका क्षेत्रमा उपलब्ध हुनसक्ने केही सम्भावित स्थानहरूका बारेमा चासो राखेको थियो । सो क्रममा नगर […]

युवा संघको महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, थेबे र पुरीबिच प्रतिस्पर्धा

राष्ट्रिय युवा सङ्घ नेपालको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मनोनयन सुरु भएको छ । सर्वसम्मत नेतृत्व छान्ने प्रयास असफल भएपछि मनोनयन खुला गरिएको हो । मतदाता नामावली प्रकाशन भैसकेको छ । १ हजार ७ सय ५१ जनाको नाम अन्तिम मतदाता नामावलीमा प्रकाशन भएको छ । पर्वत, मोरङ लगायत जिल्लाको प्रतिनिधि छनोट विवाद टुङ्गिएर नामावली प्रकाशन गरिएको […]