कांग्रेस नेतालाई सूर्य थापाको कटाक्ष : एमाले अपसंस्कारी जिउँदो छोराको पार्टी जस्तो किमार्थ होइन
नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई बाहिर राखेर विशेष महाधिवेशन आयोजना गरी एमालेलाई गाली गरेकोप्रति कटाक्ष गरेका छन् । कांग्रेस नेताहरूको उक्त गतिविधिलाई सङ्केत गर्दै थापाले एमालेको चरित्र त्यस प्रकारको नभएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता थापाले ‘नेकपा (एमाले) वृद्ध बुबालाई अपमानपूर्वक वृद्धाश्रममा धपाएर घर–सम्पत्ति […]
विश्वप्रकाशको प्रतिवेदन : भदौ २३ र २४ को आन्दोलनबारे जेनजीले आत्मसमीक्षा गर्नुपर्छ
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भदौ २३ र २४ गते भएका दुवै दिनको घटनाको निष्पक्ष अनुसन्धान र कारबाहीको विषयमा सबैले स्पष्ट रूपमा प्रतिबद्ध रहेर प्रक्रियालाई इमानदार ढङ्गले सघाउनुपर्ने बताएका छन् । भृकुटीमण्डपमा आयोजना भएको विशेष महाधिवेशन बन्द सत्रमा प्रतिवेद पेस गर्दै शर्माले ती दुवै घटनालाई निष्पक्ष छानबिन गरी कारबाही नभए भविष्यमा फेरि देश द्वन्द्वमा फस्न […]
पार्टी फुट्न नदिन विष पिउन तयार छु : शेखर कोइराला
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । सोमबार आफू निकट केन्द्रीय सदस्य, जिल्ला सभापति र वरिष्ठ अधिवक्ताहरूसँगको छलफलमा उनले पार्टीलाई फुटबाट जोगाउन ‘विष पिउन’ समेत तयार रहेको बताएका हुन् । कोइरालाले आफू पार्टीभित्रको एकता कायम गर्न अन्तिम प्रयासमा जुटिरहेको बताए । आफूले सभापति, […]
भेनेजुएलाको कार्यवाहक राष्ट्रपति आफू भएकाे अमेरिकी राष्ट्रपति ट्रम्पकाे घोषणा
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफैंलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपतिकाे घोषणा गर्नुभएकाे छ । उहाँले सामाजिक सञ्जाल ट्रुथ सोसलमा मार्फत भेनेजुएलाको कार्यवाहक राष्ट्रपति आफू भएको दावी गर्नुभएकाे हाे । भेनेजुएलाका राष्ट्रपति निकोलस मादूरो र उहाँकी श्रीमती सिलिया फ्लोरेसलाई अमेरिकाले पक्राउ गरेपछि तीव्र अन्तर्राष्ट्रिय विवादकोबीचमा ट्रम्पले यो दावी गर्नुभएकाे छ । उहाँले ट्रुथ सोसलमा प्रकाशित गरेको पोस्ट […]
काठमाडौंका मेयर बालेनले आगामी माघ ५ गते राजीनामा दिने
।महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले आगामी माघ ५ गते राजीनामा दिनुहुने भएकाे छ। मेयर बालेनको सचिवालयका एक सदस्यले उहाँले प्रतिनिधिसभा निर्वाचन लड्नका लागि राजीनामा दिने तयारी गरेको बताएका हुन् । उहाँले राजीनामा दिने निश्चित भएको र माघ ५ गते राजीनामा दिने सचिवालयले जनाएकाे छ। त्यसपछि मेयर बालेन निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा रहेकाे जनाइएकाे […]
क्युबालाई तत्काल सम्झौता गर्न एवं गम्भीर नतिजा भोग्न तयार रहन अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तत्काल सम्झौता गर्न एवं गम्भीर नतिजा भोग्न तयार रहन चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत क्युबा जाने तेल र पैसाको प्रवाह अब रोकिने चेतावनी दिनुभएको हो । यहि जनवरी ३ तारिखमा अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी श्रीमतीलाई राजधानी काराकसबाट एक […]
विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा
– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष नै भएको बताएका छन् । आज आइतबार भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन उद्घाटन सत्रका कही तस्बिरहरू राखेर उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै नै विशेष रह्यो ।’ त्यस्तै उनले महाधिवेशनमा सहभागी हुने सबैप्रति आभार पनि व्यक्त […]
मध्यपहाडी लोकमार्गको बागलुङ-बिहुँ खण्ड अलपत्र
। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको उपल्लाचौर-बयलडाँडा खण्ड अलपत्र परेको छ । नौ वर्षसम्म निर्माण कम्पनीले काम नगर्दा ठेक्का सम्झौता तोडिएपछि लोक मार्गको काम अलपत्र परेको हो । पाँच पटकसम्म म्याद थप्दा पनि काम नगरेपछि लोकमार्ग कार्यालयले ठेक्का सम्झौता तोडेको हो । अब कहिले नयाँ ठेक्का कहिले खुल्छ भन्ने अनिश्चित बनेको लोकमार्ग कार्यालयले […]
सुमन ढुंगानालाई ‘टान गण्डकी पर्यटन पत्रकारिता सम्मान’

पर्यटन क्षेत्रको विकासमा पत्रकारिता मार्फत उल्लेखनीय योगदान पुर्याए बापत ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पत्रकार सुमन ढुंगानालाई सम्मान गरेको छ । टान गण्डकीको ३२ औं साधारण सभाको अवसर पारेर टान गण्डकीले ढुंगानालाई सम्मान गरेको हो । न्यूज २४ टेलिभिजनका गण्डकी ब्युरो प्रमुख समेत रहेका ढुंगाना सहित पत्रकार बिमल तिवारी र सागर ढकाललाई पनि […]
राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : आयोग

निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने जनाएको छ । निर्वाचनमा सुरक्षाकै कारण राजनीतिक दल र उम्मेदवारले जनतासँग मात माग्न र मतदताले मतदान गर्न असुविधा हुने स्थिति नआउने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनले एकीकृत सुरक्षा योजनाअनुसारका चारैसुरक्षा निकायले समन्वयात्मक काम गरिरहेको र नेपाल […]