कृषिमन्त्री अधिकारीको एक वर्ष : मलको अनुदान कटाएर दुध किसानलाई भुक्तानी, कृषि बीमामा सुधार

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफ्नो एक वर्षे प्रगति विवरण सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गर्दै अधिकारीले आफूले गरेका नीतिगत, बजेट तथा कार्यक्रम कार्यान्वयन, संस्थागत सुधार, साझेदारी लगायत विषयमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरेका हुन् । मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदनमा मन्त्री अधिकारीले रासायनिक […]
कस्तो रह्यो कृषिमन्त्री अधिकारीको एक वर्षे कार्यकाल ?

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नीतिगत तथा संस्थागत सुधार गरी किसानलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधार भएको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा एक वर्षमा भएका प्रमुख उपलब्धि सार्वजनिक गर्दे मन्त्री अधिकारीले मन्त्रालयले कृषि उत्पादन उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानको जीवनस्तर सुधारलाई प्रमुख […]
पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु

पोखरा साउन ५/ पोखरामा कोरोना भाइरस संक्रमित एक वृद्धा महिलाको मृत्यु भएको छ । चरक अस्पतालमा उपचाररत ७४ वर्षीय वृद्धाको आइतबार मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए। कोरोनाले नै मृत्यु भएको भनेर ठ्याक्कै कारण त्यही नहुन सक्छ । तर उहाँ कोरोना पोजिटिभ हो,’ उनले भने । ती वृद्धामा मधुमेह र उच्च […]
बालकको पेटमा अड्किएको कैंची शल्यक्रियाबाट निकालियो

१५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका चिकित्सकले शल्यक्रिया गरेर निकालेका हुन् । नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईका अनुसार, १७ असारमा भर्ना भएका बालकको ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पेटभित्र अड्किएको कैंची निकालिएको हो । शल्यक्रिया पछि बालक घर फर्किएको उनले बताए । […]
तनहुँमा आज बिहान माइक्रो बस दुर्घटना हुँदा चार यात्रु घाइते

पृथ्वी राजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ छिर्कनमा आइतबार बिहान ७ः३० बजे माइक्रो बस दुर्घटना हुँदा चार यात्रु घाइते भएका छन् । पोखराबाट काठमाडौँ जाँदै गरेको बा४ख ८४१३ नं को माइक्रो बस [हाईस] चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । प्रनाउ थापा […]
गान्जीको सौन्दर्य पर्वतीय संग्रहालयमा

पोखरा, चीनको पश्चिम सिचुवान प्रान्तमा पर्ने गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चरको सौन्दर्य पोखरामा हेर्न पाइने भएको छ । अनुपम प्राकृतिक दृश्य, तिब्बतीयन संस्कृति भएको गान्जीमा उच्च स्थानमा रहेका उपत्यका, हिउँले ढाकिएका पर्वत, ठूला घाँसे मैदान र घना जंगलहरु छन् । गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चर माउन्उटेन टुरिजम प्रमोसन प्वाइन्ट कार्यक्रम अन्तर्गत गान्जीका तस्बिरहरु बिहीबारबाट पोखराको रातोपहिरोमा रहेको […]
राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका नव नियुक्त अध्यक्ष देव कुमार ढकालद्धारा पदभार ग्रहण

पोखरा– नेपालका अग्रणी वाणिज्य बैंकहरूमध्ये एक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (च्द्यद्यी) को सञ्चालक समितिको नवनियुक्त अध्यक्ष देव कुमार ढकालले पदभार ग्रहण गर्नुभएको छ । साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसंगै उहाँले पदभार ग्रहण गर्नुभएको हो । ढकालसंग नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा […]
नेकपा (एकीकृत समाजवादी) र एकता राष्ट्रिय अभियानबीच एकता

नेकपा (एकीकृत समाजवादी) र एकता राष्ट्रिय अभियानबीच एकता भएको छ। शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित समारोहमा दुई पार्टीबीच एकता भएको हो। माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियानबीच एकता भएको हो।
हुम्लामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते

सिमकोट गाउँपालिका- १ को दोजाम बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सिमकोट गाउँपालिका-१ को दोजामबाट सिमकोट आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा १३ घाइते र १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले बताए। डीएसपी पोखरेलका अनुसार १५ जना सवार रहेको कर्णाली प्रदेश ०२००१ त ०३५३ नम्बर ट्याक्टर […]
पेस्तोल र लागुऔषधसहित २ जना पक्राउ

सुर्खेतमा पेस्तोल र लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। वीरेन्द्रनगर नगरपालिका-८ बस्ने २३ वर्षीय बिधान शाही र २२ वर्षीय आदित्य घिमिरे पक्राउ परेका हुन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार राति ९ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए। वीरेन्द्रनगरको कालिन्चोक एरियामा ठूलो मात्रामा लागुऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचना प्रहरीले पाएको थियो। घिमिरे […]