१२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण बन्देज

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार सुरक्षा खतरा रहेको औँल्याउँदै १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने एक आदेशमा हस्ताक्षर गरेका छन् । त्यसबाहेक सात अन्य देशका नागरिकलाई पनि सीमित प्रतिबन्ध लगाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्ण यात्रा प्रतिबन्ध लगाएका देशमा सोमालिया, चाड, रिपब्लिक अफ कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सुडान, यमन, अफगानिस्तान, म्यानमार, हाइटी […]
यी स्थानमा आज चट्याङसहित वर्षा हुने

हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। शुक्रबार कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा बाँकी पहाडी भू–भागका […]
QR कोड स्क्यान गरी नीति सुझाव दिन पोखरा महानगरको आग्रह

पोखरा, – पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम निर्माण प्रक्रिया सुरु गरेको छ। ‘समुन्नत पर्यटकीय पोखरा’ निर्माणको साझा लक्ष्यलाई दृष्टिगत गर्दै, महानगरले नागरिकहरू, सरोकारवाला निकायहरू तथा विज्ञहरूबाट नीतिगत सुझावहरू माग गरेको छ। डिजिटल पहुँचलाई सहज बनाउन महानगरपालिकाले QR कोड स्क्यान गरी अनलाइनमार्फत सुझाव दिने व्यवस्था गरेको छ। QR कोडमार्फत वा […]
ट्रम्पले लगाए यी १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका छन्। बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले विदेशी आतंकवाद र सुरक्षा खतराबाट अमेरिकालाई जोगाउनुपर्ने भन्दै विभिन्न १२ वटा देशका नागरिकहरूलाई प्रवेश रोक लगाएका हुन्। प्रतिबन्ध लगाइएका देशहरुमा अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन्। त्यस्तै अन्य […]
आज विश्व वातावरण दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । देशका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । […]
यी स्थानमा आज चट्याङसहित वर्षा हुने

पोखरा ।हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हरेक प्रदेशका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउसो कोशी, मधेस, […]
पोखरा-७ मा अचार बनाउने तालिम, सीप विकास र आत्मनिर्भरता प्रवर्द्धनमा अध्यक्ष आचार्यको जोड

पोखरा । पोखरा महानगरपालिका वडा नं ७ मा तीन दिने अचार बनाउने तालिम शुरु भएको छ । वडा कार्यालय पोखरा-७ को सहयोगमा एसएन टु एस खाद्य उद्योगको सहकार्यमा तालिम आयोजना गरिएको हो । तालिममा ४८ जना सहभागी छन् । उनीहरुलाई सोनल बोगटी भुजेलले प्रशिक्षण दिनेछिन् । तालिम उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा […]
पोखरामा वृहत वृक्षारोपण अभियान सुरु, मेयर आचार्यको नेतृत्वमा शुभारम्भ

विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिकाले “क्लिन सिटी, ग्रीन सिटी” नाराका साथ वृहत वृक्षारोपण अभियान सुरु गरेको छ। आज बाट शुरू गरियएको वृहत वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले “बिरूवा रोप्नु मात्रै पर्याप्त छैन, त्यसको संरक्षण हाम्रो दायित्व हो” भन्दै अभियानलाई दीगो र सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। महानगरले यस […]
यातायात व्यवसायीको आन्दोलन फिर्ता भए सगैँ चल्न थाले गाडि

पोखरा / यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता भए सगैँ सार्वजनिक गाडि चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली फिर्ता लिने निर्णय गरेसँगै व्यवसायीहरूले हिजो आन्दोलनका कार्यक्रम हालका लागि स्थगित गरिएको बताएका छन् । गण्डकीले ल्याएको नियमावलीका कारण सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए ।
दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी उम्मेदवार ली जे-म्युङ विजयी

दक्षिण कोरियाको राष्ट्रपति चुनावमा वामपन्थी झुकाव भएको लिबरल डेमोक्रेटिक पार्टी अफ कोरिया (डीपीके) का नेता ली जे–म्युङ विजयी भएका छन्। उनी सत्तारूढ पीपुल पावर पार्टी (पीपीपी) का उम्मेदवार किम मून–सूलाई पराजित गर्दै विजयी भएका हुन् । प्रारम्भिक मतगणनाका अनुसार लीले ४८.३१ प्रतिशत मत प्राप्त गर्दा किम ४२.९ प्रतिशतमा मात्र सीमित भए। जीतपछि लीले भने, ‘म […]