मिलनसार आमा समूहको नयाँ कार्यसमिति चयन: कसले पाए कुन जिम्मेवारी?

पोखरा महानगरपालिका वडा नं. १४, मिलनसार आमा समूहको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि सृजना श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका-१४ का वडा अध्यक्ष बोध बहादुर कार्कीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। सो अवसरमा बोल्दै अध्यक्ष […]
रास्वपाका सभापति लामिछानेकाे मुद्दा फिर्ता लिने निर्णयविरूद्ध सर्वाेच्चमा दाेस्राे रिट पेश
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराध सम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दोस्रो रिट निवेदन पेश भएको छ । सहकारी ठगी प्रकरणसँग जोडिएको गम्भीर मुद्दाहरूमा अभियोग संशोधन गर्ने वा मुद्दा फिर्ता लिने गरी महान्यायाधिवक्ताको कार्यालयबाट भएको निर्णय गैरकानूनी र बदनियतपूर्ण रहेको दावी गर्दै वरिष्ठ अधिवक्ता […]
पोखरामा दोस्रो गण्डकी प्रदेश खुला ब्याडमिन्टन कप–२०८२ आजदेखि सुरु

पोखरा । गण्डकी प्रदेशस्तरीय दोस्रो खुला ब्याडमिन्टन कप–२०८२ आज पोखरामा सुरु भएको छ। युनिक ब्याडमिन्टन क्लब, कास्कीको आयोजनामा सुरु भएको प्रतियोगिता बराल समाज घर, पोखरा–८ मा सञ्चालन भइरहेको छ। प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बराल ले गरेका हुन्। कार्यक्रममा विशेष अतिथि वडा नं. ७ का अध्यक्ष राममोहन आचार्य रहनु भएको […]
कांग्रेसको देउवा समूह पनि निर्वाचन आयोगमा जाँदै
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पनि निर्वाचन आयोगमा जाने भएकाे छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनपछि देउवा समूह निर्वाचन आयोगमा जाने भएकाे हाे । देउवा समूहकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले आफूहरू निर्वाचन आयोग जान लागेकाे बताइन् । यसअघि गगन थापा नेतृत्वकाे कांग्रेस निर्वाचन आयाेगमा पुगिसकेकाे छ । गगन थापाको नेतृत्वमा नयाँ कांग्रेस बनेपछि […]
सिन्धुलीको एसबीआई बैंक लुट्ने ७ जना समातिए, घरबेटीले असोजमै बनाएका थिए योजना
काठमाडौं– सिन्धुलीस्थित नेपाल एसबीआई बैंक लुट्न संलग्न रहेका ७ जना रकमसहित प्रहरीले पक्राउ गरेको छ। यो लुटपाट बैंकको कार्यालय राखिएको घरका मालिकको योजनामा बनेको पनि अनुसन्धानले खुलायो। सिन्धुलीको घ्याङलेख गाउँपालिका २ हायुटारस्थित एसबीआई बैंकको शाखा कार्यालय लुटपाटपछि फरार रहेका बैंक रहेको घरका धनी छविलाल स्याङ्तानलाई नजिकैको जंगलबाट प्रहरीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ। स्याङ्तानसहित […]
कांग्रेसः पूर्णबहादुर खड्काको समूह निर्वाचन आयोग पुगेपछि महामन्त्री घिमिरेको ७ बुँदे ब्रिफिङ
काठमाडौं– आधिकारिकताको दाबी, विशेष महाधिवेशनमा प्रतिनिधिको हस्ताक्षर फिर्तालगायतका तर्कसहित निर्वाचन आयोगमा शुक्रबार आधिकारिकताका लागि पुगेको कांग्रेसका पूर्णबहादुर खड्काको समूहको दाबीमाथि ७ बुँदे ब्रिफिङ आएको छ। विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री गुरुराज घिमिरेले ७ बुँदे ब्रिफिङ गर्दै खड्कालगायतको समूहको काम ‘राजनीतिक प्रोपोगाण्डा’ भनेका छन्। यस्ता छन् ७ बुँदा नेपाली कांग्रेसको ऐतिहासिक विशेष महाधिवेशन सम्पन्न भई केन्द्रीय कार्यसमितिको […]
कांग्रेसकाे थापा समूहलाई आयोगको गेटमै रोकियो
काठमाडौं। नेपाली कांग्रेसको गगन थापा सभापति भएको समूहलाई निर्वाचन आयोगको गेटमै रोकिएको छ । सोही समूह शुक्रबार निर्वाचन आयो पुगे पनि गेटमै रोकिएको हो । शुक्रबार दिउँसाे शेरबहादुर देउवा समूह पनि निर्वाचन आयोग पुगेको थियो । देउवा समूह आयोग भित्रै रहेकाले आफूहरू भित्रप्रवेश नगरेको थापा समूहकी एक जना केन्द्रीय सदस्यले बताएका हुन् ।
चुनाव भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका छ : एमाले
नेकपा एमालेले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका रहेको जनाएको छ । शुक्रबार निर्वाचन आचारसंहितासम्बन्धि निर्वाचन आयोगले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै एमालेका सचिव डा. राजन भट्टराई यस्तो आशंका व्यक्त गरेका हुन् । उनले निर्वाचनलाई भयरहित ढंगले निष्पक्ष रूपमा सम्पन्न गर्नका लागि निर्वाचन आायोगले कस्तो तयारी गरिरहेको छ प्रश्न समेत गरे । […]
काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा
काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । ‘चार गतेबाट लागू हुने गरी राजीनामा दिएँ,’ उनले अनलाइनखबरसँग भने, ‘३ गतेसम्म बहाल हुन्छ ।’उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लड्ने गरी सक्रिय राजनीतिमा आउने तयारीमा छन् ।
६ महिनामै ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता
चालु आर्थिक वर्षको पछिल्लो महीनाहरुमा वैदेशिक लगानी प्रतिवद्धतामा वृद्धि हुँदै गएको छ । उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म ४७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार बराबरको लगानी प्रतिवद्धता आएको हो । गत आर्थिक वर्षको ६ महिनामा ३५४ उद्योगमा २५ अर्ब ७८ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता प्राप्त भएको थियो […]