काँग्रेस महामन्त्री पौडेलले दर्ता गरे काठमाडौँ-५ बाट उम्मेदवारी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौँको क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन्।

पौडेल यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। यो क्षेत्रमा यसअघिकै प्रतिद्वन्द्वी नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलसँग उनको प्रतिस्पर्धा हुनेछ।