पर्यटनको राजधानीमा पोखरामा भुटानी पर्यटन प्रमुखको उपस्थिति: तालबाराही आरतीमा देखियो धार्मिक सहिष्णुता

नेपालको पर्यटन राजधानी पोखरामा यतिबेला भुटानका पर्यटन संघका प्रमुख कार्यकारी अधिकृत (CEO) कर्मा नाम्गे सपरिवार भ्रमणमा रहेका छन्। यसै सिलसिलामा नाम्गेले पोखराको आध्यात्मिक पहिचानका रूपमा स्थापित माता तालबाराही आरती मा सहभागी भई धार्मिक सहिष्णुताको अनुपम उदाहरण प्रस्तुत गरेका छन्। साँझको पावन समयमा आयोजना गरिएको आरतीमा पुग्नुभएका नाम्गेसहितको टोलीलाई तालबाराही आरतीका संस्थापक अध्यक्ष मङ्गल नेपालीले […]
डडेल्धुरामा कांग्रेसको नयाँ परीक्षणः महरको ‘अग्निपरीक्षा’

विगतमा डडेल्धुरा भन्नेबित्तिकै नेपाली कांग्रेसको उम्मेदवार शेरबहादुर देउवा भनेर सबैको मन मस्तिष्कमा आउने गर्थ्यो । यस पटक त्योभन्दा केही फरक अवस्था छ । २०४८ सालदेखि ०७९ सम्मका सात वटा संसदीय निर्वाचनमा लगातार जित्दै आएका देउवा यसपटक चुनावी मैदानमा देखिने छैनन् । देउवालाई नेपाली राजनीतिमा ह्याट्रिक प्रधानमन्त्रीसमेत भनेर धेरैले भन्छन् । पार्टी सभापतिको छवि बनाएका देउवा डडेल्धुराका […]
प्रतिनिधिसभा चुनाव : काभ्रेपलाञ्चोकमा ४२ जनाको उम्मेदवारी
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेपलाञ्चोकका दुई क्षेत्रमा ४२ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १८ र क्षेत्र नम्बर २ मा २४ जनाको उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नम्बर १ मा १५ वटा दल र तीन जना स्वतन्त्र तथा क्षेत्र नम्बर २ […]
काठमाडौँका १० क्षेत्रमा २५४ उम्मेदवार

फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँका १० वटा क्षेत्रबाट २५४ जना उम्मेदवारी परेको छ ।जिल्ला निर्वाचन कार्यालय काठमाडौँका प्रमुख ठाकुर प्रसाद भट्टराईका अनुसार काठमाडौँ क्षेत्र नम्बर १ मा मात्र ३० जनाको उम्मेदवारी परेको छ ।
कालिकोटमा भूपेन्द्रजंग शाहीले दिए स्वतन्त्र उम्मेदवारी, रोचक बन्दै चुनाव
कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।कालिकोटबाट प्रतिनिधि सभा निर्वाचनका लागि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । शाहीले यो पटक टिकट पाउने भन्दै सुरुमै चुनावी अभियान थालिसकेका थिए । तर बिचमा कांग्रेस विशेष महाधिवेशन चल्यो । त्यो क्रममा शाही विशेषतर्फ खुलेका थिएन । केन्द्रको गुटको शिकार बन्दा विशेषतिर खुलेका हर्षबहादुर बमले टिकट […]
प्रतिनिधिसभा सदस्य निर्वाचन : बेलुकी ६ बजेसम्म २९२५ को उम्मेदवारी दर्ता
काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा बेलुकी ६ बजेसम्म दुई हजार ९२५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता भएपछि मंगलबार बेलुकी निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव कृष्णबहादुर राउतले ३३६ महिला र दुई हजार ५८९ पुरुषले उम्मेदवारी दर्ता गराएको आयोगको प्रणालीमा आएको जानकारी गराए […]
स्याङ्जामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते
स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–७ चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा वालिङ नगरपालिका–७ का ६५ वर्षीय डोलाज कोइराला र कैलाली टिकापुर नगरपालिका–७ का ३५ वर्षीय राजकुमार चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मंगलबार करिब २ बजे वालिङबाट डुंगाल लिई चापाकोटतर्फ जाँदै गरेको […]
प्रतिनिधिसभा निर्वाचन : रुपन्देहीमा सबैभन्दा बढी उम्मेदवारी, मुस्ताङमा न्यून
काठमाडौं- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये रुपन्देहीमा उम्मेदवारीको चाप सबैभन्दा बढी देखिएको छ । निर्वाचन आयोगका तथ्यांकअनुसार रुपन्देही–२ मा ३५ जना र रुपन्देही–३ मा ३७ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् । पर्वतीय जिल्लातर्फ हेर्दा मुस्ताङमा सबैभन्दा कम उम्मेदवारी परेको छ । त्यहाँबाट जम्मा चार जनामात्रै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् भने मनाङमा पाँच जनाले उम्मेदवारी दिएका […]
धनुषा क्षेत्र-३ बाट विमलेन्द्र निधिद्वारा उम्मेदवारी दर्ता
। धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराउनु भएको छ । नेता कार्यकर्ताहरुको जुलुशसहित पुगेका निधिले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो । २०७४ सालको निर्वाचनमा तत्कालिन राजपाका उम्मेदवार राजेन्द्र महतोले पराजित गरेपछि नेपाली कांग्रेसका पूर्व उपसभापति निधि २०७९ सालको निर्वाचनमा समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बन्नु […]
धनुषा क्षेत्र-३ बाट विमलेन्द्र निधिद्वारा उम्मेदवारी दर्ता
काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराउनु भएको छ । नेता कार्यकर्ताहरुको जुलुशसहित पुगेका निधिले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो । २०७४ सालको निर्वाचनमा तत्कालिन राजपाका उम्मेदवार राजेन्द्र महतोले पराजित गरेपछि नेपाली कांग्रेसका पूर्व उपसभापति निधि २०७९ सालको निर्वाचनमा समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बन्नु […]