
काठमाडौं ।
रेशमलाल चौधरीले कैलाली क्षेत्र नम्बर- १ बाट उमेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले उमेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन आयोगले मंगलबार उमेदवार मनोनयन दर्ता गर्ने समय तोकेको छ । जसअनुसार आज मुलुकभर उमेदावरी दर्ता भइरहेको छ ।