काठमाडौँ– ४ बाट ८७ वर्षीय आचार्यले गराए उम्मेदवारी दर्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ– ४ बाट ८७ वर्षीय आचार्यले गराए उम्मेदवारी दर्ता काठमाडौँ क्षेत्र नम्बर ४ मा ८७ वर्षीय मानदेव आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय चपली पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । आज आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता कार्यक्रम छ ।