कञ्चनपुर-३ मा रमेश लेखकले पाएनन् टिकट, हरि बोहरालाई काँग्रेसले बनायो उम्मेदवार

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । नेपाली काँग्रेसले कञ्चनपुर-३ मा हरि बोहरालाई अघि सारेको छ ।

यहाँबाट ७९ मा पूर्वगृहमन्त्रीसमेत रहेका रमेश लेखकले जितेका थिए । उनले अहिले टिकट पाएनन् । उम्मेदवार बनाइएका बोहरा पूर्व जिल्ला सभापति हुन् ।