गृहमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

केन्द्रीय सुरक्षा समितिको नियमित बैठक अहिले गृह मन्त्रालयमा बसिरहेको छ।

देशका विभिन्न ठाउँहरूमा पछिल्ला दिनहरूमा देखिएका केही सामाजिक र धार्मिक घटनाक्रमको समीक्षा र वस्तुस्थितिको समग्र आङ्कलन र सुरक्षा रणनीति बारे बुझ्न बैठक गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सुरु भएको हो।