फागुन २१ मा हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। सरकारले तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न सबै काम अघि बढाएको छ।
अहिलेसम्म निर्वाचन आयोगमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टीसहित ८० वटा दल दर्ता भइसकेका छन्। दल दर्ताका लागि आज अन्तिम दिन तोकिएको छ।
आजको दिन सकिएपछि दर्ता संख्या अझै बढ्ने अनुमान गरिएको छ।