अधिवक्ता नेपाललाई साईबर ब्यूरोले बोलायो!

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अधिवक्ता तथा अभियन्ता भद्रप्रसाद नेपाल (स्वागत)लाई नेपाल प्रहरीको साइबर ब्यूरोले उपस्थित हुन बोलाएको दाबी गरिएको छ।

स्वागत आफैंले प्रहरीको मोबाइल नम्बर ९८१२..७७१ बाट ब्यूरोमा उपस्थित हुनका लागि फोन आएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

उनका अनुसार प्रधानमन्त्री सुशीला कार्कीका विषयमा राखिएको धारणाका आधारमा ब्यूरोले बोलाएको हो। यद्यपि ब्यूरोले यस विषयमा आधिकारिक र स्वतन्त्र पुष्टि गरेको छैन।