नेकपा एमालेको दोस्रो दिनको केन्द्रीय कमिटी बैठक सकिएको छ । हिजोबाट ललितपुरको एक होटलमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।
भोलि बिहान ८ बजेबाट पुन: बैठक सुरु हुने पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
Home » एमालेको केन्द्रीय कमिटी बैठक भोलि बिहान ८ बजे पुन: बस्ने
नेकपा एमालेको दोस्रो दिनको केन्द्रीय कमिटी बैठक सकिएको छ । हिजोबाट ललितपुरको एक होटलमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।
भोलि बिहान ८ बजेबाट पुन: बैठक सुरु हुने पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बिज्ञापनको लागि:
Phone: 9705696555
Email: [email protected]
प्रेस काउन्सिल सुचिकरण नं.4872-2081/082
सूचना बिभाग दर्ता नं. 4364-2080/2081
ठेगाना: पोखरा -२ कास्की ,गण्डकी प्रदेश
© Suva Nepal -2025 All rights reserved | Powered By IT Arrow Pvt Ltd