ओलीलाई समवेदना दिन प्रधानमन्त्री कार्की गुण्डुमा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्की पूर्व प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना प्रकट गर्न गुण्डु पुगेकी छिन्  ।

उनी आइतबार दिँउसो गुण्डु पुगेकी हुन् ।

भेटमा उनीहरूको वीचमा समसामयिक विषयमा समेत केही कुराकानी भएको बताइएको छ । ओलीको पिता मोहनप्रसाद ओलीको शुक्रबार निधन भएको थियो ।