पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षमा आज बिहान न्युरो हस्पिटल बाँसबारीमा निधन भएको हो।

भट्टराईको शव अहिले केहीबेरमा पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गरिने प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० नेता रोशन पोखरेलले जनाकारी दिए ।

स्वर्गीय भट्टराईका २ छोरा २ छोरी छन् ।