माघ १० देखि १८ गतेसम्म निर्वाचन आयाेगले के–के गर्‍याे काम ?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्वतयारी अन्तर्गत माघ १० देखि १८ गतेसम्म सम्पादित कामकाे विवरण आइतबा। सार्वजनिक गरेकाे छ ।

गतहप्ता संयुक्त निर्वाचन सञ्चालन केन्द्र (JEOC) स्थापना, निर्वाचन आचारसंहिता कार्यान्वयन, निजी क्षेत्रका छाता संस्थाहरूसँग छलफल, कल सेन्टरमार्फत सरोकारवालाहरूका जिज्ञासा सम्बोधन लगायतका कार्यसम्पादन गरिएकाे आयाेगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

माघ १० देखि १८ गतेसम्म सम्पादित कामकाे विवर