भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीबाट प्रभावितलाई ६ महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गरिने भएको छ। नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी आवास निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको बताए। बाढी प्रभावित रसुवा, नुवाकोट, गोरखा […]
चुनाव हार्न तयार छौं, तर कसैसँग गठबन्धन गर्दैनाैं: महामन्त्री संग्रौला

नेपाली कांग्रेसले विगतका निर्वाचनहरूमा गर्दै आएको सत्ताकेन्द्रित चुनावी गठबन्धनको नीति पूर्ण रूपमा त्याग्ने घोषणा गरेको छ। अब हुने सबै तहका निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने र त्यसका लागि चुनावी परिणाम प्रतिकूल आए पनि सामना गर्न तयार रहेको पार्टीले जनाएको छ। नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुरा गर्दै […]
पोखरा एमालेद्वारा आश्विन ३१ गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिँदै

पोखरा। नेकपा (एमाले) पोखरा महानगर कमिटीको आयोजनामा विजयादशमी, शुभदीपावली तथा नेपाल संवत् लगायतका चाडपर्वहरूको पावन अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम आयोजना गरिने भएको छ। कमिटीका अध्यक्ष जीवन आचार्यका अनुसार पार्टी कार्यालय प्राङ्गण, शान्तिबनमा आउँदो २०८३ आश्विन ३१ गते बिहान ७:३० बजे कार्यक्रम सञ्चालन हुनेछ। महानगर कमिटीका अध्यक्ष जीवन आचार्यले बडादसैँ, तिहार तथा नेपाल […]
शंकास्पद आचरण गर्ने २४ दक्षिण कोरियाली नागरिक निष्कासित
नेपालमा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा २४ दक्षिण कोरियाली नागरिकलाई अध्यागमन विभागले निष्कासित गरेको छ। भिसाको उद्देश्यविपरीत कार्य गरेको र उनीहरूको आचरण शंकास्पद देखिएको भन्दै विभागले उनीहरूलाई नेपालबाट निष्कासित गरेको हो। अध्यागमन विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, मोरङले असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई विभागमा उपस्थित गराएको थियो। विभागले २४ जनाकै भिसा रद्द […]
गौशालामा मोबाइल र नगद चोरी गर्ने दुई जना पक्राउ
काठमाडौँको गौशाला क्षेत्रमा घरभित्र प्रवेश गरी मोबाइल तथा नगद चोरी गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट चाडपर्व सुरक्षा योजनाअनुसार ड्युटीमा खटिएको प्रहरी टोलीले मंगलबार काठमाडौँ महानगरपालिका–९ विजयचोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ घर भई हाल काठमाडौँको माछापोखरी बस्ने २६ वर्षीय सबिन मिजार […]
भारतीय सहयोगमा तेह्रथुममा ४ करोड ४१ लाख लागतमा शीतभण्डार भवन निर्माण सुरु
जिल्लाको लालीगुराँस नगरपालिका वडा नम्बर २ मा निर्माण हुन लागेको शीतभण्डार (कोल स्टोर) भवनको शिलान्यास गरिएको छ। भारतीय दूतावास काठमाडौँका प्रथम सचिव ऋषभ देव र लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले संयुक्त रूपमा उक्त शीतभण्डार भवनको शिलान्यास गरेका हुन् उक्त शीतभण्डार भवन भारत सरकारको करिब ४ करोड ४१ लाख नेपाली रुपैयाँ वित्तीय सहायतामा निर्माण हुन लागेको […]