एमाले बैठकमा बाहिरको बहस भित्रै प्रवेश : हारको समीक्षा, पुनर्गठन र नेतृत्व हस्तान्तरणमा छलफल
नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने विषयसँगै निर्वाचनमा भएको पराजयको समीक्षा, संगठन सुधार, पुनर्गठन तथा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका विषयमा छलफल चर्किएको छ। ललितपुरमा जारी बैठकमा अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्। छलफलका क्रममा पार्टीको आन्तरिक अवस्था, नेतृत्वको कार्यशैली, बैठक सञ्चालनको विधि र जनतासँग पार्टीको […]
एमाले बैठककाे दोस्रो दिन : ओलीको प्रतिवेदनमाथि ११८ केन्द्रीय सदस्यले धारणा राखे
नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिन मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेकाे राजनीतिक प्रतिवेदनमाथि ११८ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका छन्। छलफललाई व्यवस्थित र प्रभावकारी बनाउन प्रत्येक केन्द्रीय सदस्यका लागि तीन मिनेटको समय निर्धारण गरिएको थियो। सोहीअनुसार आजको बैठकमा ११८ जना केन्द्रीय सदस्यले धारणा राखेका हुन्। ओलीको अध्यक्षतामा […]
नदी तटीय क्षेत्रमा टिम मोबिलाइजेसनदेखि नागरिकलाई अलर्ट गराउने प्लानिङमा छौं : गृहमन्त्री
गृहमन्त्री सुदन गुरुङले सरकार आवश्यक पूर्वतयारीमा जुटिसकेको बताएका छन्। पछिल्लो मौसम प्रणाली र सम्भावित जोखिमको अवस्थाबारे जानकारी लिन मंगलबार जल तथा मौसम विज्ञान विभाग पुगेका गुरुङले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाको पूर्वतयारीमा जुटिसकेको बताएका हुन्। ‘नदी तटीय क्षेत्रमा टिम मोबिलाइजेसनदेखि नागरिकलाई अलर्ट गराउने हिसाबले हामी प्लानिङमा छौं,’ उनले भने, ‘अवस्था […]
रेशम चौधरीलाई दिइएको आममाफी सर्वोच्चद्वारा सदर

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई राष्ट्रपतिबाट दिइएको आममाफीलाई सर्वोच्च अदालतले सदर गरेको छ। टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय काटिरहेका चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपतिले दिएको माफी मिनाहाविरुद्ध परेको रिट निवेदन मंगलबार सर्वोच्चले खारेज गरेको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट निवेदनमाथि अन्तिम सुनुवाइ गर्दै राष्ट्रपतिबाट भएको माफीको निर्णय सदर […]