“मेयर आचार्यको स्पष्टीकरणः ‘पहिले मान्छे बचाउनुपर्‍यो, अब बसपार्कको सुकुम्बासी समस्या समाधान हुन्छ’”

बसपार्क क्षेत्रमा सुकुम्बासी बस्ती व्यवस्थापनका विषयमा देखिएको अन्योलता अन्त्य गर्दै मेयर धनराज आचार्यले आउँदो आइतबारबाट बाँकी निर्णय प्रक्रिया पुनः अगाडि बढ्ने स्पष्ट पार्नुभएको छ। विभिन्न सरोकारवाला तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूले बसपार्क क्षेत्रको सुकुम्बासी बस्ती व्यवस्थापनका विषयमा चासो राखिरहेको सन्दर्भमा मेयर आचार्यले एक स्पष्टीकरण मार्फत यस्तो जानकारी दिनुभएको हो। उहाँले भन्नुभयो, “नयाँ बस्ती व्यवस्थापन तथा सुकुम्बासी समस्या […]