थप अनुशासित, निष्ठावान् एवं इमानदार हुन प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले थप अनुशासित, निष्ठावान् एवं इमानदार हुनुपर्नेमा जोड दिएका छन् । सबै प्रहरी कर्मचारीहरूले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट व्यवहार, बोली एवं वचनलाई आत्मसात् गरी नागरिकको अपेक्षाअनुरूप जिम्मेवारी बहन गर्न उनले निर्देशन दिएका हुन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले  कार्यशैलीमा […]

मन्त्रिपरिषद्को टुंगो लागेको छैन , मिडिया ट्रायल नगर्नु : रवि लामिछाने

काठमाडौँ प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले थप अनुशासित, निष्ठावान् एवं इमानदार हुनुपर्नेमा जोड दिएका छन् । सबै प्रहरी कर्मचारीहरूले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट व्यवहार, बोली एवं वचनलाई आत्मसात् गरी नागरिकको अपेक्षाअनुरूप जिम्मेवारी बहन गर्न उनले निर्देशन दिएका हुन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले […]

मन्त्रिपरिषद्को टुंगो लागेको छैन , मिडिया ट्रायल नगर्नु : रवि लामिछाने

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले पार्टीभित्र मन्त्री नियुक्ति प्रक्रिया अझै अन्तिम अवस्थामा नपुगेको भन्दै सांसदहरूलाई यस विषयमा मिडियामा अनुमान वा दबाब सिर्जना नगर्न निर्देशन दिएका छन्। पार्टीका सांसदहरूको दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा सम्बोधन गर्दै सभापतिले मन्त्री बनाइदिनुहोस् वा ‘फलानो मन्त्री’ भनेर प्रचार नगर्न आग्रह गरेका हुन् उनले स्पष्ट पारे, “अहिलेसम्म क–कसलाई मन्त्री […]

बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा घटाएको छ। मंगलबार राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै तोकिएका क्षेत्रमा गर्नुपर्ने कर्जा प्रवाह को सीमा र क्षेत्रहरूमा परिमार्जन गरेको हो । नयाँ व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले २०८३ पुस […]

काठमाडौंबाट शव बोकेर गएकाे हेलिकप्टर खोटाङमा दुर्घटना

खोटाङ । खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो । काठमाडौंबाट शव बोकेर गाउँ पुगेको एयर डाइनेष्टीको हेलिकोप्टर बारीको डिलमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्याण्ड हुन लागेको हेलीकोप्टरलाई उठाएर बारीको बिचमा लैजान खोज्दा दुर्घटना भएको बताइएको छ। दुर्घटनामा मानवीय क्षती नभएको बताइएकाे छ । […]