बालेनले प्रधानमन्त्री भएपछि कस्तो बनाउलान् सम्बन्ध भारत, चीन र अमेरिकाप्रति आक्रामक रहेका
भारतले नेपालमा हालै सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै नयाँ सरकारसँग सहकार्यका लागि उत्सुकता व्यक्त गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई फोन गरेर बधाई दिनुका साथै आगामी सरकारका लागि शुभकामना दिएका थिए । सारांश भारतले निर्वाचनपछि नयाँ सरकारसँग सहकार्यको इच्छा व्यक्त गरेको छ, प्रधानमन्त्री […]
सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार
जुम्लामा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ। तिला गाउँपालिका वडा नम्बर ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको बिहीबार नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भए पछि स्वास्थ्यमा गम्भीर समस्या देखिदा उनलाई थप उपचारका लागि जुम्ला बाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो। घरमै सुत्केरी गराउने प्रयास गर्दा […]
मध्यपूर्वमा तनाव : तेलको मूल्य आकासियो, प्रतिब्यारेल १०० डलर नाघ्यो
काठमाडौं । मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार विश्वव्यापी तेलको मूल्यमा व्यापक वृद्धि भएको छ । एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय अमेरिकी डलर नाघेको छ, जसले विश्व अर्थतन्त्रमा नयाँ चुनौती थपेको छ । यो मूल्यवृद्धि अमेरिका–इजरायल र इरानबीच जारी तनावको प्रत्यक्ष परिणाम हो । ऊर्जा ढुवानीका […]
रवि लामिछाने बिरामी, के भयो ?
काठमाडौं काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अस्वस्थ बनेका छन् । सभापति लामिछाने ज्वरो आएपछि घरमै आराम गरिरहेका हुन् । रविलाई ज्वरो आएको उनको सचिवालयले जनाएको छ । चुनावी दौडधुपका कारण स्वास्थ्यमा समस्या आएको हुन सक्ने जनाइएको छ । लामिछाने अस्पताल भर्ना भने भएका छैनन् । उनी निवासमा आराम गरिरहेका छन् ।
धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
काठमाडाैं । चालु आर्थिक वर्षको सात महिनाको अवधीमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघसम्मको तथ्यांक अनुसार ०८२ माघ मसान्तमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम भएको छ । त्यसअघि २०८१ माघ मसान्तमा बजार पुँजीकरण ४४५८ अर्व ५२ करोड रहेको थियो […]
तेलको मूल्यमा छिटै सोचेको भन्दा धेरैले घट्छः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कच्चा तेलको भाउमा छिटै नै सोचेको भन्दा धेरै नै कमी आउने दाबी गरेका छन् । अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण तेलको मूल्य बढिरहेको बेला ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । केन्टकीमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले ३२ देशले तेलको रणनीतिक भण्डारबाट तेल झिकेर बजारमा ल्याउने निर्णय गरेको उल्लेख गर्दै त्यसले मूल्य […]
सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै आएको सिँचाइ अभावको समस्या समाधान गरिएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले यहाँ अटोजन (ट्युवेल) बोरिङ जडान गरेपछि स्थानीय किसानलाई सिँचाइ सुविधा उपलब्ध भएको हो । विगतमा सिँचाइको भरपर्दो व्यवस्था नहुँदा खेतबारी बाँझै राख्नुपर्ने बाध्यता थियो । रु ४० लाखमा सञ्चालित उक्त योजनामार्फत करिब […]
जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट अत्तरियातर्फ गइरहेको से १ ज १४०५ बोलेरो जिप र विपरीत दिशाबाट आइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र […]
मधेसमा आँप उत्पादन बढ्ने सङ्केत, प्रत्येक बोटमा ढकमक्क फूल

मधेस प्रदेशका विभिन्न जिल्लामा यस वर्ष आँप उत्पादन बढ्ने सम्भावना देखिएको छ । फागुन महिना सुरु भएसँगै आँपका रूखमा ढकमक्क फूल लागेका कारण उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख डा. रामचन्द्र यादवले बताए । उनका अनुसार धान उत्पादनमा केही कमी आए पनि यसपालि आँप खेतीले किसानलाई राम्रो आम्दानी दिलाउने अपेक्षा गरिएको छ […]
मानव तस्करको फन्दामा परी कम्बोडिया पुगेका १६ नेपालीको उद्धार

मानव तस्करको प्रलोभनमा परी कम्बोडिया पुगेर अलपत्र परेका १६ जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूलाई बिहीबार स्वदेश फर्काइएको हो। दूतावासका अनुसार उनीहरूलाई विभिन्न माध्यमबाट कम्बोडिया पुर्याएर अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ (ठगी) केन्द्र र क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएको थियो। साथै, […]