शेयर बजारमा सामान्य अंकको वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । गत आइतबारदेखि बुधबारसम्मै घटेको बजार परिसूचक आज भने झण्डै ९ अंकले बढ्दै २६ सय ७१ को विन्दुमा पुगेको छ । नेप्सेसंगै कारोबार रकम पनि बढेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज पाँच वटा उपसमूह घटेका छन् भने […]

हिमाली तथा पहाडी जिल्लाहरुमा निर्वाचन गराउन सम्भव छ : प्रधानमन्त्री कार्की

काठमाडाैं । हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन २१ गते नै निर्वनचन गराउन सम्भव रहेकाे प्रधानमन्त्री सुशीला कार्कीले बताउनुभएकाे छ । आज सोलुखुम्बु हिमाली जिल्लाहरूमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा आज सोलुखुम्बु आइपुगेकी उहाँले सोलु सहित हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिने अवस्था रहेको जानकारी दिनुभयाे प्रधानमन्त्री कार्कीले कुनै […]

हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै मतदान हुने बताएकी छन्। बिहीबार हिमाली क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बु पुगेकी छन्। सोलुखुम्बुको नाम्चे र सल्लरीमा उनले सरोकारवालासँग छलफल गरेकी छन्। सोलुखुम्बु प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीबारे ब्रिफिङ लिएकी छन्। सरोकारवालासँगको छलफलमा प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै चुनाव हुने बताएकी […]

स्थलगत : एक बर्षमा नै मत ‘स्विङ’ गर्न माहिर तनहुँ–१ मा यस्तो हुन सक्छ चुनावी परिणाम

तनहुँ (दमौली)– आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधि सभाको मध्यावधि निर्वाचनमा विभिन्न दलले उम्मेदवारी दिएर चुनाव प्रचारलाई तिव्रता दिइरहेका छन्। क्यानडा नेपालले उक्त क्षेत्रमा पुगी धेरै जसो सर्वसाधारणसँग चुनावी चर्चा परिचर्चासहित कस्तो नतिजा आउन सक्छ भनी कुराकानीका आधारमा आँकलन गरेको छ। तनहुुँ–१ बाट विघटित प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेको प्रतिनिधित्व […]

जेनजी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान

 सन् २०२४ को जेनजी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार अपदस्थ गरेपछि बङ्गलादेशले पहिलो पटक संसदीय निर्वाचनमा मतदान गरेको छ । वर्षौंको राजनीतिक अस्थिरतापछि भएको यो चुनावलाई देशको लोकतन्त्रको महत्त्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ । बिहीबार बिहान ढिलो सुरु भएको मतदान मध्याह्नसम्म राजधानी ढाका र अन्य सहरका केन्द्रहरूमा उत्साहजनक सहभागितासहित अघि बढेको थियो । मतदान बिहीबारभर […]

प्रत्यक्षतर्फका ३४०६ उम्मेदवारलाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं – निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूलाई आफ्नो निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ। आयोगले विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई मतदातासामु स्पष्ट कार्यक्रम र प्रतिबद्धता प्रस्तुत गर्न आग्रह गर्दै घोषणापत्र सार्वजनिक गर्न भनेको हो। साथै, सार्वजनिक गरिएको घोषणापत्रको एक प्रति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा […]

हिमालयन ह्वाइटवाटर च्यालेन्ज फागुन १४ देखि, नदीजन्य साहसिक पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) र नेपाल पर्यटन बोर्डको सहकार्यमा “२४औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औं अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ र कायाकिङ महोत्सव” आगामी फागुन १४–१६, २०८२ (फेब्रुअरी २६–२८, २०२६) मा आयोजना हुने भएको छ । महोत्सवमा ३० अन्तर्राष्ट्रिय र १४० राष्ट्रिय खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताअन्तर्गत कायाकिङका दुई र राफ्टिङको एक […]

काठमाडौँका ४ वटा सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बालबालिकाहरूमा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्न विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसको प्रारम्भ ४ वटा सामुदायिक विद्यालयहरूमा नमूना कार्यक्रममार्फत हुनेछ । बुधबार ‘साना डाक्टर सम्बन्धी १ दिने कार्यशाला’मा यसको अवधारणा, कार्यक्रम सञ्चालन रणनीतिका विषयमा छलफल भएको छ । कार्यशालामा जनप्रतिनिधिहरू, शिक्षा तथा स्वास्थ्य समितिका पदाधिकारी, शिक्षा, स्वास्थ्य र सामाजिक […]

कपिलवस्तुमा गुडिरहेको बसमा आगलागी, सबै यात्रु सकुशल

  कपिलवस्तुमा गुडिरहेको बसमा आगलागी भएको छ । जिल्लाको हुलाकी सडक खण्डअन्तर्गत तौलिहवा–भैरहवा सडकस्थित शुद्धोदन गाउँपालिका–६ टिटिहिरियामा आज बिहान काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बस आगलागी भएको हो । बस जलेर नष्ट भएको  प्रहरीले जनाएको छ । बसमा सवार ४४ जना यात्रु भने सकुशल छन् । गुडिरहेको बसको बायाँ चक्कामा अचानक […]

जसपा नेपालका नेता मनिष मिश्र कांग्रेस प्रवेश गर्दै

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय समन्वय समितिका सदस्य मनिष मिश्र नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । सर्लाही–४ मा टिकट नपाएपछि असन्तुष्ट रहेका उनी कांग्रेस प्रवेश गर्ने भएका हुन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको महासचिव रहिसकेका उनी जसपा नेपालमा अभिभावकत्वको अभाव देखेर पनि पार्टी छाडेको बताइएको छ । लोसपा नेपालले जसपा नेपालसँग एकता […]