विपक्षहरुले नै नेकपाले निर्वाचनमा सोचेभन्दा राम्रो नतिजा ल्याउँछ भन्न थाले : पुष्पकमल दाहाल
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको माहोल आफ्नो पार्टीतिर बढदै गएको दाबी गर्नुभएको छ । बुधवार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उहाँले विपक्ष राजनीतिक दलहरुले समेत निर्वाचनको माहौला आफ्नो पार्टीको पक्षतिर गएको भन्ने निष्कर्षमा पुगेको जिकिर समेत गर्नुभयो । संयोजक दाहालले नेपाली कम्युनिष्ट पार्टीको प्रत्यक्षतर्फको निर्वाचनमा राम्रो नतिजा […]
रास्वपाका सभापति रवि र वरिष्ठ नेता बालेन्द्र शाह धनगढी जाँदै
। आगामी फागुन ६ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह धनगढी जाँदैछन् । धनगढी उपमहानगरपालिका–स्थित पशुपति टोल (महोत्सव स्थल) मा सभापति लामिछाने र वरिष्ठ शाहले जनसम्बोधन गर्ने जान लागेका छन् । उक्त कार्यक्रममा पार्टीका नीति, कार्यक्रम तथा समसामयिक राजनीतिक विषयमा धारणा राखिने जनाइएको छ। आयोजकले कार्यक्रम सफल बनाउन सम्बन्धित […]
प्रधानमन्त्रीज्यु राष्ट्रिय जिम्मेवारी महसुस गर्नुहोस्, गुण तिर्नेतिर नलाग्नुहोस् : पदम परियार
काठमाडाैं । नेपाली काँग्रेसका सांसद पदम परियारले प्रधानमन्त्री शुशीला कार्कीलाई राष्ट्रिय जिम्मेवारी महशुस गरेर काम गर्न आग्रह गनुभएको छ । बुधवार बसेको राष्ट्रिय सभाको वैठकमा शुन्य समयमा बोल्दै उहाँले प्रधानमन्त्रीलाई निर्वाचनको लागि निष्पक्ष र पारदर्शी वातावरण सुनिश्चित गर्न आग्रह गर्नुभयो । सरकारले गरेको पछिल्ला केही निर्णयले निर्वाचन शान्तिपूर्ण, भयरहित र धाँदलीरहित हुने कुरामा आशंका उत्पन्न भएको […]
लोकतान्त्रिक सुधारमा बंगलादेशको मतदान
एजेन्सी– बंगलादेशले सन् २०२४ को जनविद्रोहपछि पहिलो संसदीय निर्वाचनसँगै व्यापक लोकतान्त्रिक सुधारसम्बन्धी ऐतिहासिक जनमतसङ्ग्रहमा बिहीबार मतदान हुन गइरहेको छ । उक्त विद्रोहले शेख हसिनाको १५ वर्ष लामो शासन अन्त्य गरेको थियो । मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले प्रस्तुत गरेको सुधार प्रस्तावलाई ‘जुलाई चार्टर’ नाम दिइएको छ । ८५ वर्ष पुगेका नोबेल शान्ति पुरस्कार विजेता […]
कांग्रेस कंचनपुर समितिको आदेश- अरु दलका उम्मेद्वारको पोस्टमा लाइक कमेन्ट नगर्नू
काठमाडौं- नेपाली कांग्रेस कञ्चनपुरले सामाजिक सञ्जालमा विपक्षी दलका उम्मेदवारको पक्षपोषण हुने गरी अभिव्यक्ति नदिन नेता-कार्यकर्ताहरूलाई निर्देशन दिएको छ । कांग्रेस कञ्चनपुरले बुधबार विज्ञप्ति जारी गरेर पार्टीका उम्मेदवारहरू बाहेकका अन्य उम्मेदवारहरूको पक्षपोषण हुने गरी कुनै पनि किसिमका अभिव्यक्ति नदिन निर्देशन दिएको हो । ‘पार्टीका उम्मेदवारहरू बाहेकका अन्य उम्मेदवारहरूको पक्षपोषण हुने गरी कुनै किसिमका अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा […]
भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा सुशासन र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण पहिलो शर्त भएको बताउनुभएको छ । काठमाडाैंमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्ताे बताउनुभएको हाे । भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकार र कार्यकारी अङ्गकै भएको स्पष्ट पार्नुभयाे । कुनैपनि कार्यालयमा हुने अनियमितताका लागि […]
भ्रष्टाचार नियन्त्रण नभएसम्म लोकतन्त्रको प्रतिफल नागरिकको घरदैलोमा पुग्न सक्दैन: राष्ट्रपति पौडेल
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शीता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुग्न नसक्ने बताउनुभएको छ । काठमाडाैंमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्ताे बताउनुभएकाे हाे । भ्रष्टाचार नियन्त्रणलाई विकास र समृद्धिको अनिवार्य शर्तका रूपमा उल्लेख गर्दै उहाँले अख्तियार दुरुपयोग गर्ने जो कोहीलाई छानबिनको दायरामा ल्याउनुपर्नेमा […]
पूर्वी प्रशान्तमा क्षेत्रमा अमेरिकी सेनाको आक्रमण
एजेन्सी । पूर्वी प्रशान्त महासागरमा लागूऔषध ओसारपसारमा संलग्न रहेको आशंका गरिएको एक डुङ्गामाथि अमेरिकी सेनाले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको छ । अमेरिकी दक्षिणी कमान्डका अनुसार सोमबार पूर्वी प्रशान्त क्षेत्रमा लागूऔषध तस्करीमा संलग्न रहेको भनिएको एक डुङ्गामाथि सेनाले कारबाही गरेको हो । सोही कारबाहीमा दुई ‘नार्को–आतङ्ककारी’ मारिएको र एक जना जीवितै फेला परेको अमेरिकी सेनाले […]
बजारमा खाना पकाउने ग्याँसकाे अझै अभाव, उपभोक्ता समस्यामा
। काठमाडाैं उपत्यकामा खाना पकाउने ग्याँस सहज नहुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ । यहि माघको पहिलो हप्तादेखि बजारमा उपभोक्ताले ग्याँस सहज रुपमा प्राप्त गर्न नसकेकाे गुनासाे गर्दै आएका हुन् । अभाव भएको महिना दिन पुग्नै लाग्दा पनि अझै बजारमा ग्याँस पाउन सहज हुन सकेको छैन । आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण […]
कांग्रेसले निर्वाचनमा ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने सभापति थापाकाे घोषणा
काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा पार्टीले परम्परागत ‘घोषणा पत्र’ को सट्टा ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ । सिरहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अबको राजनीति ५ वर्षे योजनामा मात्र सिमित नभई दैनिक कार्यसम्पादन र जवाफदेहितामा आधारित हुनुपर्नेमा जोड दिनुभएकाे हाे । सभापति थापाले प्रश्तावित नयाँ सरकारी मोडेलका बारेमा […]