जेन-जी आन्दोलनमा घाइते प्रहरीले उपचार खर्च पाउने

भदौ २३-२४ को जेन-जी प्रदर्शनका क्रममा प्रदर्शनकारीका तर्फबाट घाइते भएका नेपाल प्रहरीका कर्मचारीले कार्यरत रहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट भैपरी खर्च पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले आन्तरिक परिपत्रबाट उक्त व्यवस्थाबारे जानकारी गराएको हो । प्रधान कार्यालय, प्रशासन शाखाद्वारा मंसिर ७ को मिति र चलानी नम्बर ९४५ को पत्रद्वारा उक्त जानकारी गराइएको हो । […]
एमाले नेताहरूले प्रधानमन्त्रीसमक्ष ओली स्थानहद प्रकरणबारे स्पष्टीकरण मागे

जेन–जी आन्दोलनपछि उत्पन्न अस्थिर राजनीतिक वातावरणका बीच प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक नेकपा एमाले शीर्ष नेताहरूसँग प्रत्यक्ष वार्ता गरेकी छिन्। बालुवाटारमा आयोजित भेटका लागि एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली तथा पूर्वप्रमुख सचेतक महेश बर्तौला उपस्थित भएका थिए। गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले राजनीतिक धरातल हल्लिएको अवस्थामा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष […]
एनपीएलमा आज दुई खेल : चितवन र काठमाडौं, विराटनगर र कर्णाली भिड्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार दुई खेल हुँदैछन्। बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। चार खेल खेलिसकेको काठमाण्डु र तीन खेल मात्र खेलेको चितवनको समान चार अंक छ। अंक तालिकामा भने चितवन तेस्रो स्थानमा छ भने काठमाडौं चौथो स्थानमा छ। दुवै टिम आजको खेल […]
अफगानी नागरिकलाई अमेरिकी भिसा दिन रोक

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानी नागरिकलाई अमेरिकी भिसा दिन रोक लगाउनुभएकाे छ। वासिङ्टनमा अफगानी आप्रवासीले बुधबार नेसनल गार्डका २ जना सुरक्षाकर्मीमाथि गोली प्रहार गरेपछि उहाँले अफगानी नागरिकलाई भिसा दिन रोक लगाउनुभएकाे हाे। अफगानिस्तानबाट सन् २०२१ मा अमेरिका गएका रहमनुल्लाह लकनवालले बुधबार गोली प्रहार गरेपछि नेसनल गार्डका २ जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन्। आप्रवासी विरोधी […]