संविधानको आधारमा अघि बढ्ने सुदन गुरुङकाे प्रतिबद्धता

हामी नेपालका संयोजक सुदन गुरुङले आफू कुनै पनि एजेन्ट नभएको बताएका छन् । बिहीबार माइतीघर मण्डलामा जेनजी आन्दोलनका शहीदको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै उनले आफूविरुद्ध फैलाइएका अफवाहबारे स्पष्टीकरण दिएका हुन्। गुरुङले बताए, ‘सुदन एजेण्ट हो रे ! कहिले भारती बनाइरहेको छ, कहिले भुटानी बनाइरहेको छ । म एउटा नागरिक हुँ, तपाईँ जस्तै।’ आफूविरुद्ध फैलाइएका अफवाहलाई […]

ललितपुरमा पेस्तोल र चार लाख ७८ हजार नगदसहित एक युवक पक्राउ

ललितपुरको धापाखेलबाट पेस्तोल र स्रोत नखुलेको चार लाख ७८ हजार नगदसहित एक युवक पक्राउ परेका छन्। खोटाङको साकेला गाउँपालिका- १ स्थायी घर भएका २३ वर्षीय शिवकुमार विकलाई ललितपुर प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो। दिदीको घरमा बस्दै आएका उनले मदिरा सेवन गरेर होहल्ला गरेको सूचना पाएपछि असइ तेजप्रसाद भट्टराई नेतृत्वको टोली पुगेको थियो। उनको साथबाट गोली नभएको […]

इस्लामाबादका एसपीको गोली हानी हत्या

इस्लामाबादका प्रहरी सुपरिटेन्डेन्ट आदिल अकबरको उनको कारमा गोली लागेर मृत्यु भएको छ। इस्लामाबाद प्रहरीका प्रवक्ताले उक्त कुराको पुष्टि गरेका हुन्। प्रवक्ताले एसपी आदिल अकबर कन्स्टिट्युसन एभिन्यूबाट आफ्नो कार्यालय जाँदै गर्दा कारमा गोली लागेर मृत्यु भएको बताए। यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए। इस्लामाबादका प्रहरी महानिरीक्षक (आईजी) अली नासिर रिजवीले घटना साँझ ४:३० बजे कन्स्टिट्यूशन […]