हात्तीको आक्रमणबाट एकजना घाइते

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एकजना घाइते भएका छन्। बेलडाँडी गाउँपालिका–१ झरना सागर सामुदायिक वन नजिकै सोही ठाउँका ४७ वर्षीय डम्बर विष्ट हात्तीको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए। ‘चान्देउबाट साइकलमा बेलडाँडी आउँदै गरेका विष्टलाई जङ्गली हात्तीले आक्रमण गरेको हो,’ उनले भने। मध्यवर्ती क्षेत्र नजिकै हात्तीले […]

भारत र पाकिस्तानबीच क्रिकेट: उक्साहटमा नलाग्न वासिमकाे सुझाव

पाकिस्तानी क्रिकेटर वासिम अक्रमले एसिया कपमा भारत र पाकिस्तानले बाहिरी कुरामा ध्यान नदिइ खेलको आनन्द लिएर प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन्। टी ट्वान्टी फरम्याटको एसिया कपमा आइतबार भारत र पाकिस्तानबीच हुने प्रतिस्पर्धा बहुप्रतीक्षित खेलका रूपमा लिइएको छ। उक्त खेलमा दुवै राष्ट्रले बाहिर कुरा ध्यान दिन नहुने तीव्र गतिका पूर्वबलर अक्रमले धारणा राखेका हुन्। दुबईमा हुने समूह […]

जेनजी आन्दोलनपछि बनेको सरकार के गर्दै छ ?

जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको आज तेस्रो दिन हो । शुक्रबार बेलुका सपथ लिएपछि शनिबार दिनभर आन्दोलनका घाइते, सहिद परिवार भेट्दै भग्नावशेष संरचना हेरेकी प्रधानमन्त्री कार्कीले आज कार्यभार सम्हाल्दै छिन् । यसका अलावा मन्त्री नियुक्तिको तयारी चलिरहेको छ । अन्य के गरिरहेको छ त सरकारले ? यो प्रश्नको जवाफमा सरकार निर्माणमा सहजकर्ताको […]

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउने काममा सघाउन राष्ट्रपतिको अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् । राष्ट्रपति पौडेलले शनिबार वक्तव्य जारी गरी बडो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई अपिल गरेका हुन् । राष्ट्रपति पौडेलले  वक्तव्यमा […]

युएईमा कामदारको समस्या : राहदानी नवीकरण नहुँदा नेपाल फर्किन सकेनन्

पोखरा, कास्की — पोखरा ३३ का सञ्जय आचार्य हाल युएईको आबुधाबी, अल रूईसमा सुरक्षा गार्डको रूपमा कार्यरत छन्। उनी २०२४ अप्रिल २१ देखि युएईमा काम गरिरहेका छन्। सञ्जयका अनुसार, उनको राहदानीको म्याद दुई महिना अघि सकिएको थियो, तर कम्पनीले राहदानी नवीकरण गर्न अनुमति नदिँदा उनी नेपाल फर्किन असमर्थ बनेका छन्। यसबारे उनले युएईको लेबर कोर्टमा […]