राखेपले दियो विश्वकपमा रजत विजेता खो-खो टिमसहित १९ जनालाई पुरस्कार

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो ६२ औं वार्षिकोत्सवका अवसरमा राष्ट्रिय पुरुष-महिला खो खो टोलीलाई उत्कृष्ट अवार्डसहित शुक्रबार पुरस्कृत गरेको छ। खो खो टिम सिनियरतर्फ पुरस्कृत भएको हो। पुरुष-महिला टोलीलाई समान १–१ लाख नगद पुरस्कारसहित ट्रफी प्रदान गरियो। दुवै टिमले भारतमा भएको प्रथम खो खो विश्व कप तथा नेपाल र भारतबीच भएको टेस्ट म्याचमा रजत […]
सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन

सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन भएको छ । शुक्रबार सिंहदरबारमा भएको वार्तामा कुनै सहमति हुन नसकेको उखु किसान संघर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिए । वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेका थिए भने संघर्ष समितिले आन्दोलन नरोकिने तर आन्दोलनको स्वरूप परिवर्तन गर्न सक्ने जवाफ दिएको थियो । वार्तामा […]
लिपुलेकबारेको प्रश्नमा संसदबाहिर प्रधानमन्त्रीको जवाफ–भ्रमणमा अवश्य कुरा उठ्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा उच्चस्तरीय भेटघाटका क्रममा लिपुलेकको विषय उठाउने बताएका छन्। शुक्रबार संसदबाट बाहिरिने क्रममा पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्रीले यस्तो प्रतिक्रिया दिएका हुन्। पत्रकारले ‘उच्चस्तरीय भेटघाटमा लिपुलेकको कुरा त उठ्ला नि प्रधानमन्त्रीज्यू ?’ भनी सोधेको प्रश्नमा प्रधानमन्त्रीले प्रतिक्रिया दिए– ‘आवश्य उठ्छ।’
मनाङमा पनि १७ कात्तिकमै उपनिर्वाचन गर्ने निर्णय

मनाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा पनि आगामी कात्तिक १७ गते सोमबार नै उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगको आजको बैठकले रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ कै मितिमा उपनिर्वाचन गर्ने निर्णय गरेको हो। ०७९ मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित राजीव गुरुङ पदमुक्त भएसँगै आयोगले उपनिर्वाचनको मिति […]
तपाईँको सपनाको घर कसरी बनाउने? पोखरामा राष्ट्रिय घर निर्माण फेस्ट सुरु

पोखरामा पहिलो पटक आयोजित राष्ट्रिय घर निर्माण फेस्ट २०८२ को पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका छन्। स्किल सेवाको आयोजनामा पोखरा महानगरपालिका-१० स्थित अमरसिंह चौरमा सुरु भएको यो फेस्ट शनिबारसम्म चल्नेछ। घर निर्माण गर्दा भरपर्दो, सुरक्षित र दिगो कसरी बनाउने भन्ने लगायतका आवश्यक सम्पूर्ण जानकारी तथा सेवाहरू एउटै छतमुनि उपलब्ध गराउने उद्देश्यले यो फेस्ट […]
निमित्त प्रमुख रहँदा सार्वजनिक जग्गा व्यक्तिको नाममा गर्ने नापी अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। उनीविरूद्ध ५ करोड ७९ लाख ६२ हजार ४४० रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनले निमित्त कार्यालय प्रमुख रहँदा विभिन्न व्यक्तिहरूलाई प्रभावमा पारेर सार्वजनिक जग्गाहरू व्यक्तिको नाममा गरेको अख्तियारको आरोप छ। अख्तियारका अनुसार २०५३ असार १३ गतेदेखि […]
लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग हो भन्नेमा दृढ छौं: रास्वपा

रष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले महाकालीमाथिका लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अविभाज्य भूभाग भएकोमा आफ्नो दल दृढ रहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पराजुलीले चीन–भारत सहमतिबारे चीन भ्रमणअघि स्पष्ट पार्न र राष्ट्रियताको सन्दर्भमा साझा अवधारणा बनाउन सरकारसँग माग गरे। उनले १८१६ को सुगौली सन्धिबाट काली नदी नेपालको पश्चिमी सीमा भएको […]
अरनिको पाँडे र ऐन महरलाई फरक व्यवहार गरेको आरोप, के भन्छन् प्रहरी र सरकारी वकिल?

साइबर मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अरनिको पाँडे र नेकपा (एमाले) का नेता ऐन महरलाई फरक व्यवहार गरिएको भन्दै आलोचना भएको छ। सत्तारूढ एमालेका महर र प्रतिपक्षी रास्वपाका पाँडेलाई प्रहरी प्रशासनले फरक व्यवहार गरेको भन्दै सामाजिक सञ्जाल लगायतमा केही दिनदेखि आलोचना भइरहेको छ। एमाले नेता महर र रास्वपा नेता पाँडेमाथि नेपाल प्रहरीको साइबर ब्युरोले […]
हिमालयन जाभामा एनआइबिएल इक्विटी पार्टनर्सको २८.८ प्रतिशत लगानी, विश्व बजारमा विस्तारको तयारी

एनआइबिएल इक्विटी पार्टनर्सले हिमालयन जाभा कम्पनीमा २८.८ प्रतिशत हिस्सेदारी लिँदै लगानी गरेको छ। बिहीबार आयोजित कार्यक्रममा एनआइबिएल इक्विटी पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र हिमालयन जाभाका संस्थापक गगन प्रधानबीच लगानी सम्झौतामा हस्ताक्षर भएको हो। नेपाली ब्रान्ड र मौलिकतालाई विश्व बजारमा पुर्याउने र प्रवर्द्धन गर्ने उद्देश्यका साथ लगानी सम्झौता गरिएको हो। एनआइबिएल इक्विटी पार्टनर्सका […]
प्रदेशका नेताहरूलाई प्रचण्डले भने- कोशी नाम अहिले स्वीकारौं, ०८४ मा चुनाव जितेर फेरौंला

प्रदेशसभामा कोशीका पक्षमा मतदान गरेको महिना दिनपछि गल्ती भएको निष्कर्ष निकाल्दै ‘प्रदेश १’ नै प्रयोग गर्दै आएको नेकपा (माओवादी केन्द्र) फेरि कोशी मानेर जानुपर्ने पक्षमा उभिएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै आफ्नो फरक मतसहित कोशी स्विकारेर जानुपर्ने बताएका छन्। बिहीबार विराटनगरमा पार्टी प्रदेश सचिवालय बैठकलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले कोशी प्रदेशको नामकरणमा पार्टीबाटै […]