मिर्गौलाका बिरामीलाई साढे ८ लाखसम्मको सहुलियत

अबदेखि मिर्गौलाका बिरामीलाई ८ लाख ५० हजारसम्म सरकारले स्वास्थ्य सेवामा सहुलियत गर्ने भएको छ । यसअघि विपन्न कार्यक्रम मार्फत सरकारले एक लाखको सुविधा दिँदै आएको थियो । कडा रोगका लागेका नागरिकलाई स्वास्थ्य उपचार गर्न आर्थिक सकस परेपछि सरकारले स्वास्थ्य बीमा मार्फत थप एक लाख दिने भएको हो । उक्त एक लाखको सहुलियत क्यान्सर, मुटु, मिर्गौला, […]
‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’

राष्ट्रियसभा सदस्य सुरेश कुमार आलेमगरले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवद्धता अनुसार काम हुन नसकेको बताएका छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो प्रतिवद्धतासहितको बोर्डहरू झिकेर फालिदिन सुझाए । ‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न, भ्रष्टाचारको मुख पनि हेर्दिन भन्ने साइनबोर्डहरू निकालेर फालिदिए हुन्छ’, सांसद आलेले भने, ‘किनकी भ्रष्टाचार […]
युरोपलाई चकित पारेको इटालियन क्रिकेट

अब भन्ने बेला आएको छ, “बेन्भेनुटी, इटालिया” (स्वागत छ, इटाली)। आइसिसी पुरुष टी-२० विश्वकपमा छनोट भएपछि क्रिकेट जगतमा अहिले इटालीकै चर्चा छ। इटालीले अर्को वर्ष भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा स्थान बनाएर इतिहास रचेको छ। इटालीका कप्तान जो बर्न्सले छनोट हुनुको अनुभवलाई ‘सपनाजस्तै’ भनेका छन्। अर्को वर्ष अझ ठूला स्तब्ध पार्ने […]
सहकारी पीडितको बचत फिर्ताको माग गर्दै मोटरसाइकल र्याली

सहकारी बचत तथा संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले सहकारी पीडितको बचत रकम फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेको छ। सहकारी बचतकर्ताको बचत रकम फिर्ता गर्न र पीडकलाईलाई कारबाहीको माग गर्दै महासंघले मंगलबार काठमाडौंमा मोटरसाइकल र्यालीसहित आन्दोलित भएको हो। साथै, महासंघले १६ समस्याग्रस्त सहकारीहरूको सूची सहकारी नियमन प्राधिकरणमा बुझाएको छ। महांघमा आबद्ध १६ वटा समस्याग्रस्त सहकारीहरूको सूची प्राधिकरणमा बुझाएको […]
प्यासेन्जर ईभीको आयातमा वृद्धि, १३ हजार ५७८ युनिट प्यासेन्जर ईभी आयात

गत आर्थिक वर्ष विद्युतीय प्यासेन्जर गाडीको आयात अघिल्लो वर्षको तुलनामा करिब १४ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले मंगलवार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ माको तथ्याङ्कले यस्तो देखाएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा ३१ अर्ब ७६ करोड रुपैयाँ बराबरको १३ हजार ५७८ युनिट प्यासेन्जर ईभी आयात भएका छन्। आर्थिक […]
‘तुइनमुक्त कर्णाली’ अभियान : बजेट डेढ करोड मात्रै, तुइन विवरण ५२

२०७२ सालमा तत्कालीन प्रधानमन्त्री (हाल पनि) केपी शर्मा ओलीले दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने महत्वाकांक्षी घोषणा गरेका थिए । तर त्यसयता १० वर्ष बितिसक्यो, आज पनि कर्णालीका नागरिकहरु ज्यानको बाजी लगाएर तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहेकै छन् । गत असार ३१ गते तुइन चुँडिंदा महाकाली नदीमा खसेर एक जना बेपत्ता भए । विगतको यही […]
सिन्धुलीको मधुगंगा मन्दिर परिसरमा हत्या भएका व्यक्तिको पहिचान खुल्यो

सिन्धुलीको दुधौली नगरपालिका–२ को मधुगंगा महादेव मन्दिरमा हत्या भएका व्यक्तिको पहिचान भएको छ । मधुगंगा महादेव मन्दिर दर्शनका लागि आएका भारतको सितामडी भवदेपुर–११ का पंकज कुमार भगत रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृतकका दाजु रंजित भगतले सिन्धुली अस्पतालमा पुगेर सनाखत गरेको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले अनलाइनखबरलाई जानकारी दिए । मधुगंगा महादेव […]
रौतहटमा निजी कारबाट १३३ किलो गाँजा बरामद

रौतहटको गरुडामा प्रहरीले निजी कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । गरुडा नगरपालिका-५ मा रहेको झाँझ खोला नजिकै ग३च ६७९६ नम्बरको कारबाट प्रहरी १३ पोकामा रहेको १३३ किलो गाँजा बरामद गरेको हो । चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको कारलाई इलाका प्रहरी कार्यालय गरुडाको टोलीले चेकजाँच गर्न खोज्दा कार नरोकेर फरार भएको थियो । प्रहरीले […]
बढ्यो अमेरिकी डलरको मूल्य, कति छ अरू मुद्राको विनिमय दर?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलको मूल्य बढेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा निर्धारण […]