नेकपा एकीकृत समाजवादी पार्टी पोखरा १४ को अधिवेशनको पूर्वसन्ध्यामा ४८ जना प्रवेश

नेकपा एकीकृत समाजवादी पार्टी पोखरा महानगरपालिका वडा नं. १४ को वडा अधिवेशनको पूर्वसन्ध्यामा सोही वडाका विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील ४८ जना व्यक्तिहरु पार्टीमा प्रवेश गरेका छन्। उनीहरुलाई पार्टी पोलिटब्युरो सदस्य तथा पोखरा महानगरपालिका मेयर घनराज आचार्यले टिका, खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो। वडा कमिटी अध्यक्ष बलबहादुर मगरको अध्यक्षतामा सुरु भएको अधिवेशनमा बोल्दै मेयर […]

मेयर आचार्यको घोषणा: पोखराका विद्यार्थीले १२ करोड बराबरको छात्रवृत्ति पाउने

पोखरा महानगरपालिकाले विद्यालय प्रवेश परीक्षाअघि नै निःशुल्क छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शनिबार सम्पन्न भएको यस परीक्षाको उत्तरपुस्तिका Optical Mark Recognition (OMR) प्रविधि प्रयोग गरी परीक्षण गरिएको थियो। यस प्रक्रियाबाट करिब १२ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गर्न विद्यार्थीहरू योग्य हुनेछन्। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले OMR मेसिनको प्रयोग गरी रातदिन खटेर नतिजा प्रकाशनमा […]

मेयर आचार्यको घोषणा: पोखराका विद्यार्थीले १२ करोड बराबरको छात्रवृत्ति पाउने

पोखरा महानगरपालिकाले विद्यालय प्रवेश परीक्षाअघि नै निःशुल्क छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शनिबार सम्पन्न भएको यस परीक्षाको उत्तरपुस्तिका Optical Mark Recognition (OMR) प्रविधि प्रयोग गरी परीक्षण गरिएको थियो। यस प्रक्रियाबाट करिब १२ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गर्न विद्यार्थीहरू योग्य हुनेछन्। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले OMR मेसिनको प्रयोग गरी रातदिन खटेर नतिजा प्रकाशनमा […]

टेक्सासको बाढीमा परेर ४३ जनाको मृत्यु : २७ विद्यार्थी बेपत्ता

अमेरिकाको टेक्सास बाढीमा हराएकाको खोजी कार्य जारी छ। अहिलेसम्म १५ बालबालिकासहित कम्तिमा ४३ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। शुक्रबार बिहान ग्वाडालुप नदीमा बाढी आउँदा धेरै जसो निदाइ रहेका थिए। सो नदीमा पानीको सतह बढेर आधा घण्टामा नै आठ मिटर बढेको हो। क्रिस्चियन यूथ क्याम्पमा रहेका २७ जना विद्यार्थी अझै हराइरहेका छन्। अहिलेसम्म ८५० जनाको […]

आज हरिशयनी एकादशी तुलसीको बिरुवा सारिँदै

हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आजदेखि शुरु भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । […]

प्रधानमन्त्री ओली पुल उद्घाटन गर्न आज हुम्ला जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदैछन्। प्रधानमन्त्री ओली खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा बनेको बेली ब्रिज उद्घाटन गर्न जान लागेका हुन्। कर्णाली कोरिडोरीअन्तर्गत् चुवाखोलामा निर्मित उक्त पुल प्रधानमन्त्री ओलीले आज बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए। उक्त पुल नेपाली सेनाले निर्माण गरेको […]

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी […]

अमेरिकी डलरको मूल्य स्थिर, कति छ अरू मुद्राको विनिमयदर?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ आज स्थिर छ। आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ […]