अबैध तरीकाले भारत लैजाँदै गरेका यौन खेलौनासहित दुई भारतीय समातिए

अबैध तरीकाले भैरहवाको सुनौली नाकाबाट भारत लैजाँदै गरेका यौन खेलौनासहित दुई भारतीय समातिएका छन्। सुनौली नाकाबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ट्रक चेकजांच गर्दा बिना बिलको २४ लाख रुपियाँभन्दा बढी मुल्यको कृत्रिम यौन खेलौनासहित दुई जना भारतीय र ट्रकलाई प्रहरीले समातेको हो। प्रहरीले थप अनुसन्धान कारबाहीका लागि बरामद भएका यौन खेलौंनासहित ट्रक दुई जना […]
तीनकुने घटना : आज सरकारी वकिलले जवाफ दिँदै

तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक अन्तिम चरणमा पुगेको छ । बिहीबार काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका सरकारी वकिलहरूले जवाफ दिँदै छन् । प्रतिवादी तर्फका कानुन व्यवसायीहरूले बहसमा उठाएको विषयहरूमा काठमाडौँका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेसहित चार जनाले जवाफ दिँदैछन् । प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमन श्रेष्ठ, डा.सुरेन्द्र भण्डारी, टंक […]
प्रेसमाथि सत्ताको दमन : के भन्छन् कानुनका जानकार ?

प्रेसमाथि सत्ताको दमन : के भन्छन् कानुनका जानकार ? पत्रकारविरुद्ध पक्राउ पुर्जीको अनुमति र समाचार हटाउन अदालतले गरेको आदेश संविधानको मर्मविपरीत रहेको कानुनका जानकारको टिप्पणी छ । अधिवक्ता ओमप्रकाश अर्यालले पनि समाचार हटाउन दिएको आदेश र पत्रकार पक्राउ गर्न जारी भएको पुर्जी संविधानको मर्मविपरीत रहेको बताए । ‘दुवै घटना हेर्दा पत्रकारको स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको देखिन्छ । दुवै निकायले […]
बैठकले शुक्रबार हुने नयाँ शक्तिको स्थापना दिवसको तयारीबारे पनि छलफल हुने उनले बताइन् । यस्तै नयाँ शक्तिले शनिबार र आइतबार केन्द्रीय समिति बैठक बोलाएको छ ।

नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) ले केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाएको छ । बैठक आज दिउँसो २: ३० बजे केन्द्रीय कार्यालय सुविधानगरमा बस्ने सोवले जानकारी दिइन् ।बैठकले शुक्रबार हुने नयाँ शक्तिको स्थापना दिवसको तयारीबारे पनि छलफल हुने उनले बताइन् । यस्तै नयाँ शक्तिले शनिबार र आइतबार केन्द्रीय समिति बैठक बोलाएको छ ।
काठमाडौं महानगरपालिकाका पूर्वप्रशासकीय अधिकृत परियारसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माणको ठेक्कामा अनियमितता भएको दाबी गर्दै अख्तियारले परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । परियार हाल सूचना तथा प्रशारण विभागको महानिर्देशक हुनुहुन्छ । मुद्दा दायर गरिएका अन्य ब्यक्तिहरुमा बोलपत्र […]
नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुमा आज मतदान

किर्तिपुरस्थित त्रिवीभुवन विश्वविद्यालयमा जारी अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि आज (बिहीबार) मतदान हुँदै छ। निर्वाचन कमिटीले प्रकाशन गरेको कार्यतालिका अनुसार आज ८ बजेदेखि मतदान हुने लागेको हो । मतदानका लागि ४५ वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ । राम लक्ष्मण इनोभेसनका विद्युतीय भोटिङ मेसिनको प्रयोग गरेर बिहान ८ बजेदेखि […]
प्रतिनिधि सभा बैठक बस्दै, के छन् कार्यसूची?

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबारका लागि पनि तय भएको छ। लामो समयदेखि अवरूद्ध भइरहेको प्रतिनिधि सभा बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ। भिजिट भिसा प्रकरणको छानबिन समिति बनाएर गर्नुपर्ने विपक्षी दलको अडान र समिति बनाउनु नपर्ने सत्तापक्षको अडानका कारण आइतबार सहमति नजुट्दा प्रतिनिधि सभा बैठक अवरूद्ध बन्दै आएको छ। दलहरूले आज दिउँसो ३ […]
चार प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। ती प्रणालीको प्रभावले बिहीबार बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पछिल्लो एक घन्टामा नवलपरासी पश्चिमको देउरालीमा […]