संगठन बलियो बनाए मात्रै बलियो संगठनको सदस्य हुँदा हरेक पार्टी सदस्यले गर्व महसुस गर्दछन

संगठन बलियो बनाए मात्रै बलियो संगठनको सदस्य हुँदा हरेक पार्टी सदस्यले गर्व महसुस गर्दछन ! नेपाली कांग्रेस कास्कीका ३ वटै क्षेत्रका क्षेत्रीय सभापति र उपलब्ध पदाधिकारीको आज शनिबार बैठक बसी जिल्ला भरीको संगठन,शशक्त,जिम्मेवार,जनमुखी,उत्तरदायी बनाउने र निरन्तर समन्वयात्मक बैठक बस्ने निर्णय गरियो ! थप निर्णयहरु:- १,क्रियाशिल सदस्य नवीकरण फारम सम्बन्धित वडामा पुगी सकेको हुनाले केन्द्रले दिएको […]

आर्थिक अनियमितता गरेको प्रमाणित भए राजनीतिक जीवनबाटै राजीनामा दिन्छु – गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले आर्थिक अनियमितता गरेको भए राजनीतिक जीवनबाटै राजीनामा दिने बताएका छन् । कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरु भएको भन्दैमा समग्र मन्त्रालय नेतृत्व वा मन्त्रीहरुले राजीनामा दिनुपर्ने संस्कृति स्थापित गर्नु असम्भव रहेको पनि उनले बताएका छन् । शनिबार काठमाडौँमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले गृह मन्त्रालय जस्तो ठूलो संस्थामा हजारौं होइन, लाखौं कर्मचारी […]

हेमजाको गौरीशंकर खेल मैदानमा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता

पोखरा ।पोखरा महानगरपालिका वडा नं.२५ हेमजामा ३५ वर्ष माथिको उमेर समूहका खेलाडीहरूको सहभागितामा अन्तर वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । गौरीशंकर खेल मैदानमा सुरु प्रतियोगिताको शनिबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । सो अवसरमा नगर प्रमुख आचार्यले आफूहरू महानगर क्षेत्रको समग्र खेलकुद विकास लागि प्रतिबद्ध रहेको बताए । उनले […]

पोखरामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

पोखरा ।पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पोखरामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरू भएको छ । महानगरको न्यायिक समितिको आयोजनामा सुरु तालिमको पोखरा महानगरका प्रमुख धनराज आचार्यले शनिबार उद्घाटन गरेका हुन् । तालिम उद्घाटन गर्दै प्रमुख आचार्यले ठूलाठूला युद्धको समेत वार्तामा बसेर र मेलमिलापबाट नै समाधान निकालिने भएकाले जसनसुकै विवादमा पनि समयमै मेलमिलाप गराउन सकिए समस्या […]

भारतमा बढ्दै छन् कोरोना संक्रमित

छिमेकी मुलुक भारतमा कोरोनाका घटनाहरू निरन्तर बढिरहेका छन्। यो वर्षको सुरुमै मुम्बईमा कोरोनाका बिरामीहरू पुष्टि हुन थालेका थिए । शनिबार बिहान ६ बजेसम्ममा कोरोनाका ३१२ केसहरू दर्ता भएका छन्। यद्यपि, यो संख्या विश्वका अन्य देशहरूको तुलनामा धेरै कम छ। कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। शुक्रबार भारतमा २९ नयाँ केसहरू पत्ता लागेका छन् । […]

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ ।  नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः ३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला […]

पूर्वराष्ट्रपति भण्डारी साताव्यापी भ्रमणका लागि आज चीन जाँदै

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि आज चीन प्रस्थान गर्दैछन् । मन्त्री र नेकपा एमालेका नेता सम्मिलित टोलीको नेतृत्व गर्दै पूर्वराष्ट्रपति भण्डारी बेइजिङ जान जान लागेकी हुन्। भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँगसमेत भेटघाट हुने सम्भावना रहेको एमाले एमाले स्रोतले बताएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको नेपाली टोली साँझ […]