माओवादीको मध्यपहाडी अभियान गण्डकी प्रवेश

पोखरा । नेकपा माओवादी केन्द्रको मध्येपहाडी लोकमार्ग केन्द्रित अभियान लुम्बिनीबाट गण्डकी  प्रवेश गरेकाे छ । बिहीबार पूर्वी रुकुमबाट बागलुङ प्रवेश गरेको टोलीलाई भव्य स्वागत गरिएको छ । माओवादी गण्डकीका नेता कार्यकर्ताहरु अहिले बागलुङमा केन्द्रित भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टिमलाई बाजागाजा सहित बागलुङबाट गण्डकी प्रवेश गराइएको प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् । जागरण […]

युवासंघ महाधिवेशनको तयारी पूरा, पूर्व सन्ध्यामा मार्चपास

पोखरा । राष्ट्रिय युवा संघ नेपालको १० औँ महाधिवेशनको तयारी पूरा भएको छ । शुक्रबार, शनिबार र आइतबार पोखरामा हुने महाधिवेशनको आन्तरिक तयारी पूरा भएको पूर्वअध्यक्ष तथा इन्चार्ज राजीव पहारीले जानकारी दिए । उनका अनुसार शुक्रबार अमरसिंह चौरमा उद्घाटन समारोह हुनेछ भने त्यसपछि पोखरा सभागृहमा बन्द सत्र हुनेछ । महाधिवेशनको प्रचार प्रसारका लागि बिहीबार मार्च […]

राइड सेयरिङ’ नियमावली विरुद्ध देशव्यापी आन्दोलनको घोषणा

पोखरा ।गण्डकी प्रदेश सरकारले हालै ल्याएको ‘राइड शेयरिङ’ नियमावली विरुद्धमा यातायात व्यवसायी र यातायात सम्बद्ध मजदुर संगठनहरु एक ठाउँमा उभिएका छन् ।  गण्डकी प्रदेशको राजधानी पोखरामा बिहीबार विरोध सभा गर्दै उनीहरु आफूहरु गर या मरको अवस्थामा एकै ठाउँम उभिएर आन्दोलनमा होमिएको बताएका हुन् । उनीहरुले प्रदेश सकारलाई १४ जेठसम्मको समय दिइएको र १४ जेठसम्म नियमावली […]

मनीषा कोइराला, विजय लामा, भीमार्जुन आचार्यले हेरे ’ऊनको स्वीटर’

‘ऊनको स्वीटर’को प्रदर्शन शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गर्दैछ । निर्माताले विहिबार काठमाडौंमा विशेष शो आयोजना गरे जहाँ कलाकर्मी, राजनीतिक, कानुनी र सञ्चार क्षेत्रका व्यक्तिहरू सहभागी रहे । विशेष शोमा अभिनेत्री मनीषा कोइराला, अभिनेता विजय लामा, नाजिर हुसेन, गायक आनन्द कार्की, संविधानविद् भीमार्जुन आचार्य, एमाले नेतृ नवीना लामा, संगीतका प्राध्यापक लोचन रिजाल, पत्रकार दिलभुषण पाठक, निर्देशक […]

मनसुनजन्य विपद् प्रतिकार्यको तयारी थाल्न सरकारलाई निर्देशन

संसदीय समितिले समन्वयकारी भूमिका निर्वाह गर्दै मनसुनजन्य विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्यका लागि तयारी गर्न तीन तहकै सरकारलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले समन्वयकारी भूमिका निर्वाह गर्दै मनसुनजन्य विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्यका लागि तयारी गर्न निर्देशन दिएको हो । समितिको तर्फबाट निर्देशन दिँदै सभापति […]

सुरुमा काठमाडौंमा ४ आना जग्गा दिएमात्रै केस मिल्ने नत्र बलात्कारमा फसाउन धम्की दिएको पाइएको थिए । अन्तिममा उनीहरूले ५ लाखको चेक लिएर गएको भन्ने उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा प्रहरीले दुई जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका–१० कि ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ की ३४ वर्षीया आँचल चौगुठी छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरूले सामाजिक सञ्जालमा चिनजान भएका एक युवकलाई ठमेलमा बोलाएर हनी […]

भारतले नेपाली सीमामा बढायो सेनाको सङ्ख्या

अपरेशन सिन्दूरपछि आतङ्कित बनेको पाकिस्तानले अब नेपालको बाटो हुँदै भारतमा घुसपैठ गर्ने प्रयास गरिरहेको भन्दै भारतले नेपालसँगको सीमामा सुरक्षाकर्मीहरूको सङ्ख्या थपेको छ । भारतीय सुरक्षा एजेन्सीहरूका अनुसार नेपालमा लगभग ३७ जना सन्दिग्ध पाकिस्तानी र बङ्गलादेशीहरू छन् । उनीहरू कुनै न कुनै रूपमा भारत प्रवेश गर्ने प्रयासमा भएको भन्दै भारतीय समाचार संस्थाहरूले समाचार छापेका छन् । […]

सुनको मूल्य थप बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ । बुधवार छापावाल सुन १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको […]

सामान्य प्रशासन मन्त्रालयको मूल गेटमा कर्मचारीको धर्ना

निजामती कर्मचारीहरूले प्रस्तावित निजामती कर्मचारी ऐनमा आफ्ना मागहरू नसमेटिएको भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मूल गेटमा धर्ना दिइरहेका छन् । ऐन बन्नलाई १० वर्ष लाग्ने बनाउनका लागि प्रस्तावित ऐनका व्यवस्थामा २० वर्षसम्म एक पदबाट माथिल्लो पदमा बढुवा नहुने अवस्था रहेकाले त्यसको निराकरण गर्नका लागि दबाब दिन शान्तिपूर्ण धर्ना दिइएको निजामती कर्मचारी युनियनका केन्द्रीय […]

बाँके र बर्दियामा ब्राउन सुगरसहित पाँच युवा पक्राउ

बाँके र बर्दिया जिल्लामा आगुऔषध ब्राउन सुगरसहित पाँच युवा पक्राउ परेका छन्। बाँकेको नेपालगञ्जमा चेकजाँचका क्रममा ७० ग्राम ५२० मिली ग्राम ब्राउन सुगरसहित दुइ युवा पक्राउ परेका छन्। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ का १९ वर्षीय समिर बेहेना र ३१ वर्षीय जुमाइ सिद्धिकी पक्राउ परेका छन्। नेपालगञ्ज वडा नम्बर २१ स्थित सडक किनारमा हिँडिरहेका उनीहरूमाथि […]