पोखरा–८ मा प्लम्बिङ तालिम सम्पन्न, २७ सहभागीलाई उपकरण वितरण

पोखरा, – पोखरा महानगरपालिका वडा नं. ८ द्वारा आयोजित आधारभूत प्लम्बिङ तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रमसफलतापूर्वक सम्पन्न भएको छ। वडा कार्यालय परिसर, पोखरा–८ मा आयोजित तालिम बैशाख २१ गतेदेखि २८ गतेसम्म सञ्चालन गरिएको थियो। सात दिनसम्म चलेको तालिममा २७ जना सहभागीले व्यवहारिक र सैद्धान्तिक ज्ञान हासिल गरेका थिए। तालिमको समापन कार्यक्रम वडा अध्यक्ष रूद्र बरालको […]
युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’ : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले सोमबारदेखि ३० दिने युद्धविराम गर्ने प्रतिबद्धता व्यक्त गरेको र किएभ रुससँग प्रत्यक्ष वार्ताका लागि ‘तयार’ रहेको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै महिना इस्तानबुलमा किएभसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको केही घण्टापछि जेलेन्स्कीले उक्त कुरा बताएका हुन् । उनले भने-‘एक दिन पनि हत्या जारी राख्नुको कुनै तुक छैन । […]

केयूमा तीनदिने अन्तर्राष्ट्रिय गणित सम्मेलन, १७ देशका १३० बढी वैज्ञानिक सहभागी

काठमाडौं विश्वविद्यालय (केयू) मा तीन दिने अन्तर्राष्ट्रिय गणित सम्मेलन सम्पन्न भएको छ । केयूको आयोजना तथा त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र नेपाल गणित समाजको सहकार्यमा धुलिखेलमा उक्त सम्मेलन आयोजना गरिएको हो । २५ -२७ वैशाखसम्म सञ्चालन भएको सम्मेलनमा १७ देशका १३० भन्दा बढी वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू सहभागी भएका थिए । उनीहरूले आ-आफ्नो अनुसन्धानपत्रहरू प्रस्तुत […]
प्रतिनिधिसभा बैठक मङ्गलबारसम्म स्थगित

प्रतिनिधिसभाको बैठक मङ्गलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते सङ्घीय संसद्को संयुक्त सदनमा पेस गरेको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गर्यो । त्यस्तै आजकै बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा […]
भारतले भन्यो: पाकिस्तानले युद्धविराम उल्लंघन गर्यो

युद्धविराम गर्ने सहमति केही घन्टामै पाकिस्तानले युद्धविराम उल्लंघन गरेको आरोप भारतले लगाएको छ। शनिबार राति करिब ११ बजे भारतीय विदेश सचिव विक्रम मिश्रीले विशेष पत्रकार सम्मेलन गरेर पाकिस्तानले फेरि आक्रमण शुरु गरेको बताए। शनिबार साँझ भारत र पाकिस्तानबीच युद्धविराम घोषणा भएको थियो। विशेष ब्रिफिङमा मिश्रीले भने, ‘पछिल्ला केही दिनदेखि भइरहेको सैन्य कारबाही रोक्न आज साँझ […]