आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ३९ […]

नेपाली क्रान्ति र समाजको विकासमा नेतृत्वदायी विचार – जबज : एमाले महासचिव पोख्रेल

पोखरा। नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले नेपाली क्रान्ति र समाजको विकासमा जनताको बहुदलीय जनवाद (जबज) नेतृत्वदायी विचार भएको बताउनुभएको छ। महासचिव पोख्रेलले देशलाई सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरणसहित समृद्धिको गोरेटोमा अघि बढाउन जबजले मार्गदर्शन गरिरहेको उल्लेख गर्नुभयो। उहाँले जनताको बहुदलीय जनवादले समग्र नेपाली राजनीतिक दलहरूलाई मार्गनिर्देशन दिएको बताउँदै यसको ऐतिहासिकता, आवश्यकता, औचित्य र सान्दर्भिकता झन् […]

पत्रकार अमृत सुवेदीसहित विभिन्न क्षेत्रका ६ जना पुरस्कृत

पोखरा महानगरपालिका नगर युवा परिषदले अनलाइनखबरकर्मी अमृत सुवेदीसहित विभिन्न क्षेत्रका ६ जनालाई वर्ष उत्कृष्ठ पुरस्कार प्रदान गरेको छ । पोखरालाई कार्यक्षेत्र बनाएर विभिन्न ६ क्षेक्रमा त्रियाशील ५० वर्ष मुनिका युवाहरुमध्ये अनलाइनखबरका गण्डकी ब्युरो प्रमुख सुवेदीसहित पुरस्कृत भएका हुन् । पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेश ब्युरोबाट पक्रकारिता गरिरहेका सुवेदीलाई युवा शसत्तीकरण तथा पत्रकारिता क्षेत्रबाट पुरस्कृत भएका […]

झापामा डेंगु सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

एरिका गुरुङले थाइल्यान्ड ओपन करातेमा स्वर्ण पदक जितेकी छन् । एरिकाले सिनियर महिला कुमिते ६८ केजीमा थाइल्यान्डकी चनकन खियोखामलाई पराजित गर्दै स्वर्ण जित्न सफल भएकी हुन् । थाइल्यान्ड ओपन करातेमा नेपालका लागि अन्य खेलाडीहरूले पनि पदक जितेका छन् । यू १२ पुरुष कुमिते ३७ केजीमा सम्पन्न बस्नेतले रजत जिते । सिनियर पुरुष कुमिते ७५ केजीमा राजीव […]

पाचौं हेमजा हिले महोत्सवको तयारी पुरा

देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते हुने पाचौं हेमजा हिले महोत्सवको तयारी पुरा भएको छ ।महोत्सव अन्तर्गत हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता हुँदैछन् । महोत्सवको […]

पोखराको मदरल्याण्ड स्कुलबाट ११ जनाले ल्याए सर्वोत्कृष्ट ४ जिपिए

माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा मदरल्याण्ड माध्यमिक विद्यालयबाट एकैचोटि ११ जना विद्यार्थीले ४।० जिपिए ल्याउन सफल भएका छन् । गत वर्ष पनि १० जना विद्यार्थीको सर्वोत्कृष्ट ४।० जिपिए आएको थियो । यस विद्यालयबाट १ सय ६६ जनाले एसइई दिएका थिए । तीमध्ये ३।६ देखि ४।० जिपिएसम्म आउने १ सय ३६ जना छन् । यसैगरी, ३।२ […]

एसईई नतिजाअघि नै महानगरको दूरदर्शी पहल: सम्पूर्ण विद्यार्थीलाई मेयर आचार्यको बधाई

पोखरा, नेपाल — पोखरा महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक हुनुअघि नै कक्षा ११ भर्ना प्रक्रिया सहज, पारदर्शी र मर्यादित बनाउन महत्वपूर्ण निर्णयहरू लागू गरेको छ। यसैबीच, नतिजा सार्वजनिक भएसँगै मेयर धनराज आचार्यले सफल सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईई नतिजा शुक्रबार […]

एसईई नतिजाअघि नै महानगरको दूरदर्शी पहल: सम्पूर्ण विद्यार्थीलाई मेयर आचार्यको बधाई

पोखरा, नेपाल — पोखरा महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक हुनुअघि नै कक्षा ११ भर्ना प्रक्रिया सहज, पारदर्शी र मर्यादित बनाउन महत्वपूर्ण निर्णयहरू लागू गरेको छ। यसैबीच, नतिजा सार्वजनिक भएसँगै मेयर धनराज आचार्यले सफल सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईई नतिजा शुक्रबार […]

एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । बोर्डले शुक्रबार साँझ २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गरेको हो । गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ […]

माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको सचिवालय बैठकको निष्कर्ष

नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव कुमार नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको निष्कर्ष निकालेको छ। शुक्रबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपालमाथि षड्यन्त्रपूर्वक मुद्दा दायर गरिएको निष्कर्ष निकालिएको हो। एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले आफूहरूले विद्रोह गरेर नयाँ पार्टी जन्माएसँगै निशानामा पर्दै आएको बताए। ‘विद्रोह गरेर नयाँ पार्टी स्थापना गरेदेखि हामीमाथि निसाना […]