तीन प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी?

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा शुक्रबार बिहान वर्षा भएको छ। पछिल्लो ६ घन्टामा चितवनको शक्तिखोरमा ३४.२ मिलिमिटर वर्षा भएको छ। शुक्रबार […]
आज कुन बिदेशी मुद्राको विनिमय दर कुनको कति ?

पोखरा, नेपाल राष्ट्र बैंकले आज (जेठ ९ गते शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा कायम भएको छ। अमेरिकी डलरको विनिमय दर लगातार दोस्रो दिन बढेको हो। बिहीबार अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ७३ पैसा र […]
माओवादीको मध्यपहाडी अभियान गण्डकी प्रवेश

पोखरा । नेकपा माओवादी केन्द्रको मध्येपहाडी लोकमार्ग केन्द्रित अभियान लुम्बिनीबाट गण्डकी प्रवेश गरेकाे छ । बिहीबार पूर्वी रुकुमबाट बागलुङ प्रवेश गरेको टोलीलाई भव्य स्वागत गरिएको छ । माओवादी गण्डकीका नेता कार्यकर्ताहरु अहिले बागलुङमा केन्द्रित भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टिमलाई बाजागाजा सहित बागलुङबाट गण्डकी प्रवेश गराइएको प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् । जागरण […]
युवासंघ महाधिवेशनको तयारी पूरा, पूर्व सन्ध्यामा मार्चपास

पोखरा । राष्ट्रिय युवा संघ नेपालको १० औँ महाधिवेशनको तयारी पूरा भएको छ । शुक्रबार, शनिबार र आइतबार पोखरामा हुने महाधिवेशनको आन्तरिक तयारी पूरा भएको पूर्वअध्यक्ष तथा इन्चार्ज राजीव पहारीले जानकारी दिए । उनका अनुसार शुक्रबार अमरसिंह चौरमा उद्घाटन समारोह हुनेछ भने त्यसपछि पोखरा सभागृहमा बन्द सत्र हुनेछ । महाधिवेशनको प्रचार प्रसारका लागि बिहीबार मार्च […]
राइड सेयरिङ’ नियमावली विरुद्ध देशव्यापी आन्दोलनको घोषणा

पोखरा ।गण्डकी प्रदेश सरकारले हालै ल्याएको ‘राइड शेयरिङ’ नियमावली विरुद्धमा यातायात व्यवसायी र यातायात सम्बद्ध मजदुर संगठनहरु एक ठाउँमा उभिएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा बिहीबार विरोध सभा गर्दै उनीहरु आफूहरु गर या मरको अवस्थामा एकै ठाउँम उभिएर आन्दोलनमा होमिएको बताएका हुन् । उनीहरुले प्रदेश सकारलाई १४ जेठसम्मको समय दिइएको र १४ जेठसम्म नियमावली […]
मनीषा कोइराला, विजय लामा, भीमार्जुन आचार्यले हेरे ’ऊनको स्वीटर’

‘ऊनको स्वीटर’को प्रदर्शन शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गर्दैछ । निर्माताले विहिबार काठमाडौंमा विशेष शो आयोजना गरे जहाँ कलाकर्मी, राजनीतिक, कानुनी र सञ्चार क्षेत्रका व्यक्तिहरू सहभागी रहे । विशेष शोमा अभिनेत्री मनीषा कोइराला, अभिनेता विजय लामा, नाजिर हुसेन, गायक आनन्द कार्की, संविधानविद् भीमार्जुन आचार्य, एमाले नेतृ नवीना लामा, संगीतका प्राध्यापक लोचन रिजाल, पत्रकार दिलभुषण पाठक, निर्देशक […]
मनसुनजन्य विपद् प्रतिकार्यको तयारी थाल्न सरकारलाई निर्देशन

संसदीय समितिले समन्वयकारी भूमिका निर्वाह गर्दै मनसुनजन्य विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्यका लागि तयारी गर्न तीन तहकै सरकारलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले समन्वयकारी भूमिका निर्वाह गर्दै मनसुनजन्य विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्यका लागि तयारी गर्न निर्देशन दिएको हो । समितिको तर्फबाट निर्देशन दिँदै सभापति […]
सुरुमा काठमाडौंमा ४ आना जग्गा दिएमात्रै केस मिल्ने नत्र बलात्कारमा फसाउन धम्की दिएको पाइएको थिए । अन्तिममा उनीहरूले ५ लाखको चेक लिएर गएको भन्ने उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा प्रहरीले दुई जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका–१० कि ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ की ३४ वर्षीया आँचल चौगुठी छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरूले सामाजिक सञ्जालमा चिनजान भएका एक युवकलाई ठमेलमा बोलाएर हनी […]
भारतले नेपाली सीमामा बढायो सेनाको सङ्ख्या

अपरेशन सिन्दूरपछि आतङ्कित बनेको पाकिस्तानले अब नेपालको बाटो हुँदै भारतमा घुसपैठ गर्ने प्रयास गरिरहेको भन्दै भारतले नेपालसँगको सीमामा सुरक्षाकर्मीहरूको सङ्ख्या थपेको छ । भारतीय सुरक्षा एजेन्सीहरूका अनुसार नेपालमा लगभग ३७ जना सन्दिग्ध पाकिस्तानी र बङ्गलादेशीहरू छन् । उनीहरू कुनै न कुनै रूपमा भारत प्रवेश गर्ने प्रयासमा भएको भन्दै भारतीय समाचार संस्थाहरूले समाचार छापेका छन् । […]
सुनको मूल्य थप बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ । बुधवार छापावाल सुन १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको […]