पोखरा–७ मा ४० गर्भवती महिलालाई अन्डा र ओट्स वितरण

पोखरा,  — पोखरा महानगरपालिका वडा नं. ७ ले गर्भवती महिलाहरूको स्वास्थ्य सुदृढ बनाउन पोषण सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममार्फत ४० जना गर्भवती महिलालाई  ५० हजार रुपैयाँ बराबरको अन्डा र ओट्स प्रदान गरिएको हो। वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडा अध्यक्ष राम मोहन आचार्यले अध्यक्षता गर्नुभयो। उहाँले कार्यक्रमको उद्घाटन गर्दै भने, “वडा कार्यालय सधैं […]

अर्थमन्त्री र आईएमएफ मिसन प्रमुखबीच भेटवार्ता

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन प्रमुख सरवत जहानबीच भेटवार्ता भएको छ । सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैटौं समीक्षा, संरचनागत सुधार लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

सार्वजनिक यातायात सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका माग सम्बोधन गर्नका लागि सरकार व्यवसायीहरूबीच वार्ता कमिटी गठन गर्ने सहमति भएको छ । सोमबार गृहमन्त्री रमेश लेखक र यातायात व्यवसायीहरूबीचको छलफलपछि समस्या समाधानका लागि वार्ता टोली गठन गर्ने सहमति जुटेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । स्वाँरले वार्ताका लागि […]

नेपाली कांग्रेसका शीर्ष नेताको बैठक जारी

नेपाली कांग्रेसका शीर्ष नेताको बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी रहेको छ । बैठकमा वर्तमान र पूर्व पदाधिकारीको सहभागी रहेका छन् ।कांग्रेसका शीर्ष तहका एक नेताका अनुसार बैठक भ्रातृ संस्था, समसायिक विषयमा रहेको जाननकारी गराए । कांग्रेसले चैत मसान्तभित्र अधिवेशन गर्न समयावधि दिएपछि मुख्य भ्रातृ संस्थाहरुले निर्वाचित समिति ल्याउन सकेका छैनन् । नेविसंघ, तरुण […]

सन् २०२६ को महिला एसिया कप तयारी : दुईपटक विश्वकप खेलेको थाइल्यान्डसँग खेल्दै नेपाल

सन् २०१५ र ०१९ मा फिफा विश्वकपको अनुभव बटुलेको थाइल्यान्ड विश्व वरीयतामा ४७औँ र नेपाल ९९औँ स्थानमा सन् २०२६ को एसिया कप छनोटको तयारी गरिरहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले सोमबार थाइल्यान्डसँग दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । फिफा विश्वकपको अनुभव सँगालिसकेको थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दा नेपालले आफ्नो क्षमताको परीक्षण गर्नेछ । थाइल्यान्डको महिला टोलीले सन् १९८३ […]

रास्वपाले बोलायो सचिवालय र दलको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ । रास्वपा प्रवक्ता समेत रहेका नेता मनिष झाका अनुसार सोमबार अपराह्न १ बजे सचिवालय बैठक बस्नेछ भने ३ बजे संसदीय दलको बैठब बस्नेछ । दुवै बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बोलाइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था, भिजिट भिसा प्रकरण […]

पोखरामा वढी भाडा असुल्ने इन ड्राइभर राईडरहरु लाई कारवाही

पोखरा /पोखरामा वढी भाडा असुल्ने इन ड्राइभर राईडरहरु लाई प्रहरीले कारवाही गरेको छ ।जिल्ला प्रहरी कार्यलय कास्कीबाट खटिएको टोलिले चेक जाचँ गर्दा ८ वटा सवारी साधन सहित नियन्त्रमा लिइएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ ।

मेयर आचार्यको आग्रह: “हड्ताल र आन्दोलनको मार्ग छोडी वार्ताबाट समाधान खोजौं”

पोखरा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गण्डकी प्रदेशमा जारी यातायात व्यवसायीहरूको आन्दोलनप्रति चिन्ता व्यक्त गर्दै वार्ता, छलफल र संवादमार्फत समस्याको समाधान खोज्न सबै पक्षलाई आग्रह गरेका छन्। “समस्या समाधानको बाटो प्रचलित ऐन, नियम र कानून भित्र रही वार्ता, छलफल र अन्तरसंवाद नै हो,” मेयर आचार्यले  भनेका छन्, “हालका घटनाक्रमले पोखराको पर्यटन व्यवसायमा प्रत्यक्ष असर पारिरहेको […]

आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्द

यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले रातोपाटीलाई जानकारी दिए । आफूहरूले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका […]

पश्चिमी र स्थानीयसहित मनसुनी वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । साथै गण्डकी प्रदेशको […]