मिनेन्द्र रिजालको प्रश्न- प्रचण्डले छाडिदिँदा गर्ल्यामगुर्लम्म ढल्ने चाहिँ के हो?

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले राजनीतिक दलका नेतृत्वमा रहनेहरूले आफूलाई सारा पृथ्वी बोकेको सोच्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै रिजालले नेताहरूका त्यस्तो सोचले  राजनीतिक दलको नेतृत्वमा पुस्तान्तरण नभएको बताए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि एक कार्यक्रममा आफूले छाड्दा गर्ल्यामगुर्लुम झर्छ भनेर दिएको अभिव्यक्तिमाथि पनि रिजालले कटाक्ष गरे। ‘नाम […]

प्रचण्डलाई जनार्दनको जबाफ- शेषनागले पृथ्वी बोक्ने कुरा दन्त्यकथा भइसक्यो, भूकम्प आउँछ नसोच्नू

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोक्ने कुरा दन्ते कथा भइसकेको टिप्पणी गरेका छ। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शेषनागले पृथ्वी बोक्ने कुरा दन्तेकथा भइसकेको बताउँदै शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने नसोच्न चेतावनी दिए। ‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन । शेषनागले पृथ्वी […]

आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइँदै, बुबाको मुख हेर्ने दिन पनि आजै

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन […]

संखुवासभामा ४.४ म्याग्निच्युडको भूकम्प

संखुवासभामा भूकम्प गएको छ । राति ११ बजेर १५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार संखुवासभाको मगहाङ केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प मापन भएको छ। भूकम्पको धक्का महसुस भएपछि स्थानीय आत्तिँदै घर बाहिर निस्किएका थिए । भूकम्पले क्षति पुर्याए/नपुर्याएको थाहा हुन सकेको छैन । जिल्ला प्रशासन […]

बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिको नयाँ शाखा अब पोखरामा, विशेष छुटसहित ल्यायो नयाँ अफर

पोखरा ,बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिको नयाँ शाखा पोखरामा विस्तार हुने भएको छ । २०७६ सालदेखि चितवनमा सञ्चालन हुँदै आएको अग्रणी शिक्षा परामर्श संस्था बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिले भदौं ११ गतेदेखि पोखरामा नयाँ शाखा विस्तार गर्न लागेको हो । विद्यार्थीलाई विदेश अध्ययनका लागि सही मार्गदर्शन र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यका साथ प्रालिले पोखरा सिद्धार्थचोकमा नयाँ […]

कोइकाद्वारा २९ मिलियन डलर लगानी र जलन अस्पताल निर्माणको प्रतिबद्धता, मेयर आचार्यद्वारा प्रशंसा

पोखरा – कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) ले नेपालमा तीनवटा नयाँ विकास परियोजनाका लागि करिब २९ मिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । साथै, पोखरामा निकट भविष्यमा एक सुविधा सम्पन्न जलन अस्पताल निर्माण गर्ने प्रतिबद्धता समेत जनाएको छ । कोइकाको यस कदमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उच्च प्रशंसा गर्नुभएको छ । कोइकाले […]

तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव सुरु तीज नेपाली महिलाहरुको सम्मानको पर्व हो ; प्रचण्ड

  पोखरा ६ भाद्र,नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा शुक्रबारदेखि सुरु तेस्रो संस्करणको […]

‘सर्ट फिल्मका दर्शक बढ्दैछन्

एक दशकभन्दा लामो समय पत्रकारितामा बिताएका रामजी ज्ञवाली तीन वर्षअघि सर्ट फिल्ममार्फत निर्देशनमा प्रवेश गरे। ‘एक लभर’, ‘डार्कमुन’, ‘आराध्या’, ‘लिलामी’, ‘हनिमुन’ लगायतका सर्ट फिल्म र केही म्युजिक भिडियो निर्देशन गरे। एक वर्षदेखि भने उनले नयाँ प्रोजेक्ट सार्वजनिक गरेका थिएनन्। यो समय पूर्ण रूपमा डकुमेन्ट्री र डकुड्रामा निर्माणमा समर्पित गरेका छन्। विभिन्न संवेदनशील र यथार्थपरक कथामा आधारित […]

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै दायर रिटमा छलफल गर्न बोलाइयो दुवै पक्षलाई

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएपछि सरकार अल्पमतमा परेको भन्दै दायर भएको रिटमा सर्वोच्च अदालतले छलफल गर्न दुवै पक्षलाई बोलाएको छ। शुक्रबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले दुवै पक्षलाई अन्तरिम आदेश जारी गर्न किन नपर्ने भन्ने विषयमा छलफल गर्न बोलाएको हो। सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार दुवै पक्षले भदौ ११ गते छलफल गर्नेछन्। त्यस्तै विपक्षीहरू ओली, प्रधानमन्त्री […]

ट्वीनअटर जहाज अभावले दुर्गम जिल्लामा नियमित हवाई सेवामा समस्याः मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाली तथा पहाडी जिल्लामा उडान गर्ने ट्वीनअटर जहाजको कमीका कारण नियमित हवाई सेवामा समस्या भइरहेको बताएका छन्। शुक्रबार सुर्खेत विमानस्थलबाट कर्णालीका विभिन्न जिल्लामा हवाई उडान सञ्चालन गर्ने सम्बन्धमा आयोजित वृहत छलफल कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्। कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेल नेतृत्वको टोलीले सुर्खेतलाई आधार बनाएर […]