इजरायली प्रतिरक्षामा नउत्रन पश्चिमा देशलाई इरानको चेतावनी

अमेरिका र इरानबिच ओमानमा हुने भनिएको आणविक वार्ता रद्द,इरानले इजरायललाई दिइएको सम्भावित सहयोगको विषयमा अमेरिका, फ्रान्स र बेलायतलाई कडा चेतावनी दिएको छ । यस्तो सहयोग गरे मध्यपूर्वमा रहेका ती देशका सैन्य अड्डा र जहाजहरूमा हमला गर्ने इरानको चेतावनी छ । इस्लामिक गणतन्त्र इरानको आणविक र सैन्य आधारलाई लक्षित गरी इजरायलले आक्रमण गरेपछि इरानले शुक्रबार इजरायलमा भीषण मिसाइल […]
पाँच प्रदेशका भूभागमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी?

हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार बिहान कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागहरुमा वर्षा भइरहेको […]
पोखरामा २७ अर्बको लगानी, वैकल्पिक सडकबाट स्थानीय हर्षित

पोखरा महानगरपालिका वडा नम्बर–३३ बाघमारामा सुविधा सम्पन्न बाटो निर्माण भएपछि स्थानिय हर्षित भएका छन् । वर्षौंदेखि जिर्ण सडकमा हिंड्न बाध्य उनीहरु अहिले पोखरा महानगरपालिकाको पहल तथा विश्वबैंकको सहयोगमा दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडक खण्ड बन्न थालेपछि हर्षित भएका हुन् । पृथ्वी राजमार्ग अन्तर्गत कोत्रेबाट दोबिल्लाहुँदै विरौटा निस्किएर स्याङ्जा जाने बैकल्पिक सडकका रुपमा हेरिएको यो सडकको भौतिक प्रगती पुगनपुग […]
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने निश्चित भएको छ । प्रधानमन्त्री ओलीकाे भारत भ्रमण पछिल्लो भेटघाटले निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भारत भ्रमणमा जाने मिति तय भइनसके पनि तयारी भने थालिएको मन्त्रालयका एक अधिकारीले बताए । परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावास यसकाे तयारीमा जुटेको छ । भ्रमणमा के–के विषयमा छलफल […]
सदन अवरुद्ध गर्नु भनेको निजामति, शिक्षा, नागरिकता ऐन पास हुन नदिनु हो : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र र जनताको वृहत हितका निम्ति सत्तापक्षसँग सदन खोल्ने सहमति गरेको बताउनुभएको छ । झापाको दमकमा शनिबार आयोजित कोचिला, धिमाल, झाँगड, उराउ, सन्थाल तथा मेचे समुदायका संयुक्त राष्ट्रिय मोर्चाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेसँग सम्बन्धित केही महत्वपूर्ण विषयहरु सदनमा रहेको भन्दै माओवादीले अनन्तकालसम्म सदन […]
इरानले दियो अमेरिका, बेलायत र फ्रान्सका सैन्य अड्डाहरूमा आक्रमण गर्ने धम्की

इरानले अमेरिका, बेलायत र फ्रान्सलाई उनीहरुको सैन्य अड्डामा हमला गर्ने धम्की दिएको छ। उसले इरानी हमलालाई निष्क्रिय पार्न खोजे वा इसराइललाई सहयोग गरे ती देशहरूका सैन्य अखडामा आक्रमण गर्ने धम्की दिएको बेलायती पत्रिका द गार्डियनले जनाएको छ। इरानले शुक्रबार भएको इसराइल हमलाको जबाफमा शनिबार जेरूसलेम र तेल अभिभ लगायतका क्षेत्रमा मिसाइल र रकेट प्रहार गरिरहेको छ। […]
नेपालमा उद्योग खोल्न नदिन छिमेकीले अनेक प्रपञ्च गरिरहेको छ : महासचिव भुसाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेपालमा उद्योग खोल्न नदिनका लागि छिमेकी मुलुकले अनेक प्रपञ्च गर्नेगरेको बताउनुभएको छ । शनिबार एकीकृत समाजवादी युवा जिल्ला कमिटीको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव भुसालले नेपालीले ऋण बोकेको, हेपिएको, हेपेको, नाकाबन्दी लगाएको र हेप्नेक्रम नरोकिनुमा भारतको हात रहेको आरोप लगाउनुभयो । उहाँले नेपालमा उद्योग कलकारखाना बढ्न […]
पोखरामा ट्रायम्फ मोटरसाइकल शोरुमको उद्घाटन

ट्रायम्फ ब्राण्डको मोटरसाइकल शोरुमको पोखारा शोरुमको उद्घाटन गरिएको छ ।ट्रायम्फले शनिवार पोखराको नयाँबजारमा शोरुमको औपचारिक उद्घाटन गरेको हो । शोरुममो आधिकारीक डिलरको रुपमा इच्छाशक्ति अटोमोवाइल्स रहेको छ । २ मोडलमा उपलब्ध मोटरसाइकलको हाल बजार मुल्य ट्रायम्फ स्पीड ४०० को ६ लाख ४९ हजार ९ सय र स्क्रयाम्बलर ४०० एक्सको मुल्य ६ लाख ९९ हजार ९ […]
पोखरा घुम्न आएकी बुटवलकी महिलाको होटलको छतबाट खसेर मृत्यु

बुटवलबाट पोखरा घुम्न आएकी महिलाको होटलको छतबाट खसेर मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१७ रानीगन्जकी ३२ वर्षीय सरिता भण्डारी गएराति पोखरा–६ डिहिकोपाटनस्थित होटलको पाँचौं तलाबाट खसेको अवस्थामा भेटिएकी हुन् । उनी श्रीमान् र २ छोरासहित बिहीबार पोखरा आएकी थिइन् । शुक्रबार राति श्रीमान्–श्रीमती होटलको पाँचौं तलामा कुर्सीमा बसेका थिए । मध्यराति साढे १२ बजे उनी […]
अनुमतिपत्र नलिई नापतौल यन्त्रको प्रयोग गर्ने एक हजार बढी व्यवसायीलाई कारबाही

यहाँस्थित गुणस्तर तथा नापतौल कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा ८८१ वटा व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानलाई नयाँ नापतौल यन्त्र र अनुमतिपत्र प्रदान गरेको छ । अनुमतिपत्र नलिई नापतौल यन्त्रको प्रयोग गरेका एक हजार ८७२ जना व्यवसायीलाई कारबाही गरेको छ । उनीहरूले आफूखुसी ढक तथा तराजु र ‘डिजिटल’ नापतौल यन्त्रको प्रयोग गरेका थिए । उनीहरूलाई कारबाही […]