कोशीका २४ आयोजना रुग्ण : १० वटालाई मात्र ४३ करोड लागत थप

  सुदूरपश्चिमको धनगढीमा गएको बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको आमसभामा वरिष्ठ नेता बालेन्द्र शाहले समयमा सडक नबनाउनेलाई रूखमा बाँधेर हुन्छ कि खोरमा जाकेर बाटो बन्नुपर्ने बताए । त्यसको भोलिपल्ट अर्थात् बिहीबार नेपाली कांग्रेसका सभापति गगन थापाले बालेनलाई कटाक्ष गर्दै कसैलाई घोक्राएर सडक छिटो नबन्ने बताए । यी दुईको दोहोरी हेर्दा सडक कुन हिसाबले […]

माध्यमिकी परिक्रमाको सातौँ दिन : यात्री ध्रुवकुण्ड पुग्दै

पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज सातौँ दिन ध्रुवकुण्ड पुग्दैछन् । गत बिहीबार यात्राको चौथो दिन मटिहानीबाट महोत्तरी प्रवेश गरेका यात्री मटिहानी, जलेश्वर र मडैको रात्रिबास सकेर आज सातौँ दिन बलवा नगरपालिका–९ स्थित ध्रुवकुण्ड पुग्दैछन् । अहिले ध्रुवकुण्डदेखि मडैसम्मै यात्रीको अटुट पङ्क्ति देखिँदो छ । आज मध्याह्नअघि सबै यात्री ध्रुवकुण्ड आइपुग्ने छन् । ध्रुवकुण्ड […]

आत्मघाती हमलापछि पाकिस्तानले गर्‍यो अफगानिस्तानमा हवाई आक्रमण

हालै भएका शृङ्खलाबद्ध आत्मघाती हमलाहरूको जवाफमा पाकिस्तानले अफगानिस्तानमाथि हवाई आक्रमण गरेको छ । क्याम्प र लुक्ने ठाउँलाई निशाना बनाएर कारबाही गरेको  पाकिस्तानी सेनाले बताएको हो । पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयका अनुसार आइतबार गरिएको सूचनामा आधारित लक्षित अपरेसनमा तेहरिक–ए–तालिबान पाकिस्ता (टीटीपी) र त्यसका सहायक समूहसँग सम्बन्धित सात ठाउँमा प्रहार गरिएको थियो । सीमा क्षेत्रमा इस्लामिक […]

सुनसरीमा अस्थायी मतदान केन्द्र निर्धारण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा दुई अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनका लागि जिल्लामा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । कैदीबन्दीका लागि रामधुनी–५ स्थित झुम्का कारागार र सरकारी कर्मचारी, कर्मचारी र सुरक्षाकर्मीका लागि रामधुनी नगरपालिका–१ स्थित कृषि व्यवसायी प्रवर्द्धन केन्द्र झुम्कामा अस्थायी […]

यसअघि जितेकाहरूले वास्ता नगर्दा दिक्क छन् म्याग्दीका मतदाता

हिमाली जिल्ला म्याग्दीमा पनि चुनावी माहोल छ । चिया–चौतारीदेखि टोल छिमेकमा चुनावकै चर्चा छ । चुनावी प्रचारसँगै मतदाता रिझाउन उम्मेदवारहरू घरदैलोमै छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १२ जना उम्मेदवार छन् । लामो समयदेखि मतदान गर्दै आएकादेखि पहिलो पटक मत हाल्ने मतदाता यसपालि आश्वासन होइन, काम गर्ने नेता छान्न चाहन्छन् । भर्खरै शिक्षामन्त्री […]

नयाँ आममाफी कानुनपछि भेनेजुएलामा १ हजार ५०० भन्दा बढी आवेदन दर्ता

भेनेजुएलामा नयाँ आममाफी कानुन लागू भएको केही दिनमै १ हजार ५०० भन्दा बढी राजनीतिक बन्दीले आममाफीका लागि आवेदन दिएका छन् । राष्ट्रिय सभाका प्रमुख जर्ज रोड्रिगेजका अनुसार कुल १ हजार ५५७ मुद्दामाथि तत्काल प्रक्रिया अघि बढाइएको छ । सयौँ बन्दीलाई आममाफीअन्तर्गत रिहा गर्ने प्रक्रिया सुरु भइसकेको रोड्रिगेजले शनिबार पत्रकार सम्मेलनमा बताए । उनका अनुसार हालसम्म […]

देश बनाउने र जलाउनेबिचको लडाइँमा एमालेको जित अनिवार्य छ: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको लडाईंको रूपमा चित्रण गरेका छन् । झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशको सार्वभौमसत्ता, विकास र समृद्धिका लागि एमालेले जित्नैपर्ने दाबी गरे । आफ्ना पुराना राजनीतिक सहयात्रीहरू माननीय हरिवंश सिवाकोटी र डा. केआर खम्बु लगायतका पुराना नेताहरूको योगदानको स्मरण […]

सुनसरीमा अस्थायी मतदान केन्द्र निर्धारण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा दुई अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनका लागि जिल्लामा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । कैदीबन्दीका लागि रामधुनी–५ स्थित झुम्का कारागार र सरकारी कर्मचारी, कर्मचारी र सुरक्षाकर्मीका लागि रामधुनी नगरपालिका–१ स्थित कृषि व्यवसायी प्रवर्द्धन केन्द्र झुम्कामा अस्थायी […]

आत्मघाती हमलापछि पाकिस्तानले गर्‍यो अफगानिस्तानमा हवाई आक्रमण

हालै भएका शृङ्खलाबद्ध आत्मघाती हमलाहरूको जवाफमा पाकिस्तानले अफगानिस्तानमाथि हवाई आक्रमण गरेको छ । क्याम्प र लुक्ने ठाउँलाई निशाना बनाएर कारबाही गरेको  पाकिस्तानी सेनाले बताएको हो । पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयका अनुसार आइतबार गरिएको सूचनामा आधारित लक्षित अपरेसनमा तेहरिक–ए–तालिबान पाकिस्ता (टीटीपी) र त्यसका सहायक समूहसँग सम्बन्धित सात ठाउँमा प्रहार गरिएको थियो । सीमा क्षेत्रमा इस्लामिक […]

रकेटमा समस्या देखिएपछि नासाको चन्द्र मिसन स्थगित

 अमेरिकी अन्तरिक्ष अन्वेषण संस्था नासाले आफ्नो बहुप्रतीक्षित चन्द्र अभियान आर्टेमिस–२ स्थगित गरेको छ  । ६ मार्च तय गरिएको प्रक्षेपण अब विचाराधीन नभएको नासाले बताएको छ । नियमित जाँचका क्रममा अन्तिम समयमा देखिएका प्राविधिक समस्याका कारण उडान रोकिएको नासाले जनाएको हो । शनिबार नासा प्रमुख जारेड आइज्याकम्यानले रकेट प्रणालीमा थप मर्मत आवश्यक परेकाले प्रक्षेपण तालिका पर […]