सातै प्रदेशमा पानी पर्ने सम्भावना, यी स्थानमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ। आइतबार बिहान सातै प्रदेशका विभिन्न भूभागहरुमा वर्षा भएको छ। मधेश प्रदेशका आठवटै जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको महाशाको वेबसाइटमा उल्लेख छ। आइतबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। दिउँसो सबै प्रदेशका […]
सामान्य प्रशासन मन्त्री न्यौपानेले अवलोकन गरिन आरयू फेस्ट

पोखरा,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले शनिबार पोखरामा रिसाइक्लिङ तथा अपसाइक्लिङ (आरयू) फेस्टको अवलोकन गरेकी छन् । मन्त्री नियुक्त भएपछि पहिलोपल्ट पोखरा आएकी उनले पोखरा इभेन्ट सेन्टरमा पुगेर फेस्टको अवलोकन गरेकी हुन् । फेस्टमा उनले पुराना र खेर गएका प्लास्टिक, सिसा, कपडा लगायतको पुनर्प्रयोग र पुनर्प्रशोधनबाट बनाइएका सामग्रीको अवलोकन गरिन् । फेस्टको अवलोकन […]
बस दुर्घटना हुँदा १४ घाइते, एक जना गम्भीर

संखुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। बा २ प ७२४४ नम्बरको बस सङ्खुवासभा र तेह्रथुमको सिमानामा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित देउराली घुम्तीमा सडकदेखि करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। घाइते हुनेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिका–९ का २३ […]
विप्लव र सुदन किरातीबिच भेटवार्ता

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीबीच शनिबार ललितपुरको हात्तीवनमा भेटवार्ता भएको छ। भेटमा समसामयिक राजनीतिक परिस्थिति, कम्युनिस्ट आन्दोलनको भविष्य र सहिदहरूको सपना साकार गर्ने विषयमा गम्भीर छलफल भएको छ। नेता किरातीले भेट निकै सकारात्मक र भावनात्मक वातावरणमा सम्पन्न भएको बताए। ‘आँखीझ्यालको फ्रेम प्रतिकात्मक हो,’ नेता किरातीले भने, ‘कमरेड विप्लव […]
आदर्श नेसनल अवार्ड सीजन २ को निर्णायक संयोजकमा निर्देशक दिवाकर भण्डारी नियुक्त

आदर्श नेसनल अवार्ड सीजन २ को निर्णायक संयोजकमा निर्देशक दिवाकर भण्डारी नियुक्त नेपाली फिल्म उद्योगका चर्चित निर्देशक तथा हास्य कलाकार दिवाकर भण्डारीलाई आदर्श नेसनल अवार्ड सीजन २ को निर्णायक संयोजक नियुक्त गरिएको छ। विगत वर्ष उत्कृष्ट निर्देशकको अवार्ड बाट सम्मानित भएका भण्डारी नेपाली मनोरञ्जन क्षेत्रमा आफ्नो निर्देशनकला र हास्य अभिनयमार्फत पहिचान बनाउन सफल भएका छन्। […]
श्रावन १८ देखि ३३ दिनसम्म अभियान: नेकपा (एस) पोखरा महानगर कमिटीको वडा तहमा गतिविधि गर्ने

पोखरा, — नेकपा (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीले श्रावन १८ गतेदेखि ३३ दिनसम्म प्रत्येक वडामा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टीका महानगर अध्यक्ष प्रेम थापाले जानकारी दिनुहुँदै, यस अभियान अन्तर्गत वडास्तरीय बैठक, संगठन सुदृढीकरण, सदस्यता नविकरण तथा अधिवेशन तयारीका कार्यहरू सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार भदौ महिनाभर वडा अधिवेशन सञ्चालन गरिनेछ। संगठनात्मक गतिविधिसँगै […]
तीन प्रदेशमा भारी वर्षा हुने सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो तीन घन्टामा बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षा भएको छ। महाशाखाका अनुसार सिन्धुपाल्चोकको मानेखर्कमा पछिल्लो तीन घन्टामा ५४.२ मिलिमिटर वर्षा भएको छ। त्यस्तै भोटाङमा २०.८ मिलिमिटर, बोल्डेमा २९ मिलिमिटर, गोब्रेमा […]
माउन्ट अन्नपूर्णमा स्वागत र अभिमुखीकरण

पोखरा ३,नदिपुर भिसि मार्गमास्थित माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालये कक्षा ११ का नवआगन्तुक बिद्यार्थीहरुका लागि शुक्रबार स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा विभिन्न तरिकाले परिचित भइरहेकोमा शिक्षाको क्षेत्रबाट पनि उत्तिकै परिचित हुँदै गएको बताए । उनले कक्षा १२ अध्ययन पश्चात कता जाने भन्ने बाटो […]
“कोदो उत्पादन घट्दै जाँदा गम्भीर चिन्ता, पुनः प्रवर्द्धन आवश्यक” — मेयर आचार्य

प्रथम राष्ट्रिय कोदो दिवस, २०८२ पोखरामा पनि मनाइएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको आयोजना कोदोजन्य बालिका परिकारहरूको प्रदर्शनी तथा कोदो उत्पादक कृषकहरू सम्मान गरिएको छ । “कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नाराका साथ देशव्यापी रूपमा मनाइएको राष्ट्रिय कोदो दिवसका अवसरमा पोखरा लामो समयदेखि कोदो खेतीमा संलग्न र सबैभन्दा […]
संविधानका कारण कुनै पनि पार्टीको बहुमत आउने अवस्था छैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा रहेको व्यवस्थाका कारण अहिले नेपालमा कुनै पनि पार्टीको बहुमत आउने अवस्था नरहेको बताएका छन् । पार्टीको थारु विभागले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार गरेको कार्यक्रममा सभापति देउवाले संविधानका कारण कुनै पनि पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताए ।‘संविधानका कारण कुनै पनि पार्टीको बहुमत आउन सक्ने अवस्था छैन,’ देउवाले […]