गण्डकीमा प्रेस रजिष्ट्रार कार्यालय उद्घाटन

गण्डकीमा प्रेस रजिष्ट्रार कार्यालय उद्घाटन गरिएको छ । प्रदेशभित्रको सञ्चार क्षेत्रको नियमन, पारदर्शिता र पेसागत पत्रकारिता प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको प्रेस रजिष्ट्रार कार्यालय सोमबार औपचारिक रूपमा उद्घाटन भएको हो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री कार्यालयकै परिसरमा रजिष्ट्रार कार्यालय उद्घाटन गरे । उद्घाटनपछि पाण्डेले लोकतन्त्रको मेरुदण्ड स्वतन्त्र प्रेस भएको बताए । उनले प्रेस स्वतन्त्रतासँगै उत्तरदायित्व […]
माउन्ट अन्नपूर्णका बिद्यार्थीद्धारा माउन्टेन ग्लोरी रिसोर्टको अवलोकन

पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण मा.विमाका बिद्यार्थीले माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पाको अवलोकन गरेका छन् । आइतबार बिद्यालयको कक्षा ११ मा अध्यनरत बिद्यार्थीहरुले पोखरा २१ दोबिल्लामा रहेको रिसोर्टको अवलोकन गरेको प्रशासक चित्र गुरुङले बताए । कक्षा ११ मा भर्ना भएका बिद्यार्थीहरुलाई नियमित रुपमा होटल तथा रिसोर्टको अवलोकन तथा अध्ययन गर्ने योजना […]
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, हलेसी आउने तीर्थालु अलपत्र

लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम–हलेसी सडक पूर्णरूपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौँ तथा तराई जाने-आउने यातायातका सवारीसाधन तथा यात्रुहरूबीच सडकमै अलपत्र परेका छन् । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी […]
गण्डकीमा सात निर्देशनालय र दुई केन्द्र खारेज, १८५ कर्मचारी दरबन्दी घटाइयो

गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका विभिन्न सातवटा निर्देशनालय र दुई वटा केन्द्र खारेजसँगै एक सय ८५ कर्मचारी दरबन्दी घटाउने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको विद्यमान खर्च कटौतीसँगै प्रशासनिक संरचनालाई मितव्ययी बनाउनले लक्ष्यका साथ यो निर्णय गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए निर्णयसँगै खारेज गरिएका […]
उत्तर कोरियासँग ११-० ले पारिजात भएसँगै एसिया कपको दौडबाट बाहिरियो नेपाल

नेपाललाई ११–० ले हराउँदै साबिक विजेता उत्तर कोरिया एएफसी महिला यु–२० च्याम्पियनसिपमा छनोट भएको छ । समूह ‘ए’ को तीनै खेल जितेको उत्तर कोरियाले तीन अंक जोडेको छ । नेपालले चार अंक जोड्यो । यसअघि उत्तर कोरियाले साउदी अरेबियालाई १५–० तथा भुटानलाई १–० ले नै हराएको थियो । आइतबार भुटानको राजधानी थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा उत्तर […]
मेयर आचार्यको एक्सन: “अब काममा ढिलासुस्ती र बहानाबाजी चल्दैन”

आफने कार्य सम्पादनमा अब्बलता प्रस्तुत गर्न मेयर धनराज आचार्यले महाशाखा प्रमुख र वडा सचिवहरूलाई निर्देशन दिनुभएको छ । पोखरा महानगरपालिका मातहतका कार्यलयहरुको कार्य सम्पादनलाई चुस्त र नतिजामुखी बनाउनका लागि स्रोत साधनको समुचित परिचालन गर्दै आफ्नो दक्षता समेत व्यवहारिक रूपमा प्रदर्शन गर्न निर्देशन दिनुभएको हो । महानरपालिका मातहतका कार्यालयहरूबाट नागरिकले प्राप्त गर्ने सेवा सुविधालाई छिटोछरितो र […]
सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो

लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्र्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको छ । मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ मध्ये अहिले २८ ढोका खोलिएका छन् । कोशी ब्यारेज […]
पोखराका मेयर आचार्यद्वारा गाईजात्राको शुभकामना, शोकलाई शक्तिमा बदल्न आग्रह

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गाईजात्रा पर्वको अवसरमा सम्पूर्ण नागरिकमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। आफ्नो आधिकारिक फेसबुक वाल मार्फत शुभकामना सन्देश जारी गर्दै उनले गाईजात्राले मृत्युको शोकलाई सान्त्वना र आशामा बदल्ने महत्वपूर्ण सांस्कृतिक पर्वको रुपमा चित्रण गरेका छन्। मेयर आचार्यले आफ्नो सन्देशमा भनेका छन्, “मृत्युको शोकलाई सान्त्वना र आशामा बदल्ने यस सांस्कृतिक पर्वले हामी […]
आज गाईजात्रा पर्व मनाइँदै

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आइतबार काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी […]
पोखराबाट साढे ६ किलो सुनसहित ११ जना भारतीय पक्राउ

पोखराबाट झण्डै साढे ६ किलो सुनसहित ११ जना भारतीय पक्राउ परेका छन् । उनीहरूलाई साउन २३ गते पोखरा महानगरपालिका वडा नं। २, ३, ४ र ९ का क्षेत्रहरूमा अवैध तरिकाले सुन तथा चाँदीको कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र मातहत प्रहरी कार्यालयहरूबाट संयुक्त रूपमा […]