रास्वपा उम्मेदवार गौतमले गरिन् मतदान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रास्वपाको तर्फबाट चितवन ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार सोविता गौतमले मतदान गरेकी छिन् ।

चितवन क्षेत्र नं. ३  को भरतपुर १५ स्थित मङ्गलपुर बजारको राष्ट्रिय आधारभूत विद्यालयबाट उनले मतदान गरेकी हुन् ।