भुवन, चैत्यदेवी र वसुन्धरालाई ‘त्रिदेवी सम्मान’ दिइने

चलचित्र क्षेत्रमा त्रिदेवीको रूपमा चर्चित अभिनेत्रीहरू भुवन चन्द, चैत्यदेवी र वसुन्धरा भुसाल एकसाथ सम्मानित हुने भएका छन् । सोमबार बाँडिन लागिएको ‘साधना म्युजिक रिवार्ड –२०८१’ मा यी तीन कलाकार एकसाथ ‘त्रिदेवी सम्मान’ दिइन लागिएको हो । नेपालकै पहिलो रिवार्डको रूपमा स्थापित ‘साधना म्युजिक रिवार्ड –२०८१’ पाँचौँ संस्करण हो । जसमा ५ दशकदेखि अनवरत रूपमा सक्रिय […]

कमल थापा पक्राउ पछि राजेन्द्र लिङ्देनले भने– रिहा नगरे आन्दोलन थप सशक्त बनाउँछौँ

आइतबार नारायणचौरमा भएको राजावादी प्रदर्शन बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले राप्रपा नेपालका अध्यक्ष थापासहितका नेताहरूलाई पक्राउ गरेको हो । उनी पक्राउ परेपछि राजावादीहरूले तत्काल थापालाई रिहा गर्न माग गरेका छन् ।प्रदर्शनस्थलमै बोल्दै राप्रपाका अध्यक्ष लिङ्देनले थापालाई तत्काल रिहा नगरिए आन्दोलन सोमबारदेखि थप सशक्त बनाइने चेतावनी दिए । उनले सरकारले धरपकडको नीति लिएको भन्दै आक्रोश समेत […]

गण्डकीमा सार्वजनिक यातायात बन्द, राइड सेयरिङ विवादले यात्रु संकटमा

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धि नियमावली पारित गरेसँगै यातायात क्षेत्र तनावग्रस्त छ । सार्वजनिक यातायात व्यवसायीहरुले सरकारको नियमावलीको विरोधमा गाडी थन्क्याएर विरोधमा उत्रेका छन् । जसका कारण यात्रुहरूलाई सास्ती थपिएको छ । शनिबार प्रहरीले स्कर्टिङ गरेर पोखराका यात्रु काठमाडौँ पुर्‍यायो । गत चैत ३१ गतेको मन्त्रिपरिषद् बैठकले नियमावली पारित गरेको छ । व्यवसायीले नियमावली […]

गजामा युद्धविराम गर्ने अमेरिकी प्रस्तावमा हमासले राख्यो चारवटा शर्त

गजामा युद्धविराम गर्ने प्रस्तावमा सहमतिका लागि हमासले विभिन्न शर्त राखेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले गजामा ६० दिनको अस्थायी युद्धविराम गरी २८ बन्धक छाड्ने प्रस्ताव स्वीकार गर्नका लागि हमासले विभिन्न शर्त राखेको हो। ६० दिनको अस्थायी युद्धविराको प्रस्ताव इसराइलले स्वीकार गरिसकेको छ। जसमा इसराइली जेलमा रहेका १ हजार २ सय प्यालेस्टिनी बन्दीहरूलाई […]

देशमा पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, कर्णाली प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा […]

आजको लागि विदेशी मुद्राको विनिमयदर

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ११ पैसा र बिक्रीदर १८४ रुपैयाँ […]

रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै, तीन जिल्लामा सार्वजनिक बिदा

वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आइतबार देखाइने भएको छ। यसै अवसरमा आज तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) मा सार्वजनिक बिदासमेत दिइएको छ। भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा(भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चांग […]

दोश्रो राष्ट्रिय डुंगा दौड प्रतियोगिताको तयारी पुरा : मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

पोखरा जेष्ठ १७/ नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना तथा फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थापनमा पोखराको फेवातालमा आइतबार हुने दोश्रो राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगिताको तयारी पुरा भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भोलि बिहान बाराही घाटमा उक्त प्रतियोगिताको उद्घाटन गर्नुहुने बताइएको छ । उद्घाटन समारोहमा गण्डकी प्रदेशका सामाजिक तथा खेलकुद मन्त्री बिन्दुकुमार […]

पाचौँ माउन्ट अन्नपूर्ण एसइई बास्केटबलको उपाधि बेनपाको पोल्टाम

पोखरा जेठ १७/ पोखराको नदिपुर ३ भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयमा भएको पाचौँ माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगिताको उपाधि बेनपाले जितेको छ । शनिवार भएको फाइनल खेलमा गलेश्वर लाई हराउदै बेनपाले छात्र तर्फको उपाधि जितेको खेल संयोजक अशोक कुमार शाहीले बताए। उपाधि सगैँ बेनपाले नगद २० हजार सहित क्रमस मेडल, टफि« र प्रमाणपत्र […]

“फेवा ताल हाम्रो शान” – मेयरको पहललाई अध्यक्ष प्रेम थापाले भने धन्यवाद

पोखरा,  – सर्वोच्च अदालतको आदेशअनुसार सुरु गरिएको फेवा ताल सीमांकन कार्यप्रति नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीले  पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई विशेष धन्यवाद दिएको छ। महानगर कमिटीका अध्यक्ष प्रेम थापाले भनेका छन्, “फेवा ताल हाम्रो शान हो, यसको रक्षा हाम्रो पहिचान हो। यसको संरक्षणमा मेयर आचार्यले देखाउनुभएको प्रतिबद्धता, साहस र दूरदृष्टिपूर्ण नेतृत्व […]