युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध
एजेन्सी– युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूले औपचारिक रूपमा युरोपेली सङ्घमा पाइपलाइन ग्यास र तरल प्राकृतिक ग्यास (एलएनजी)दुवैको रूसी आयातलाई चरणबद्ध रूपमा हटाउने कानून स्वीकृत गरेका छन् । ईयू परिषद्ले विज्ञप्ति जारी गर्दै नयाँ नियमहरूमा ऊर्जा आपूर्तिको प्रभावकारी अनुगमन र विविधीकरणका उपायहरू पनि समावेश गरिएको उल्लेख गरेको छ । नयाँ कानून अनुसार युरोपेली युनियनमा रूसी पाइपलाइन […]
गगनले भने- मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ
काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय धेरै सोचेर लिएको बताएका छन्। सर्लाही–४ मा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता मधेशका समस्या देशकै सरोकारका विषय भएकाले आफू त्यहाँ उम्मेदवार बनेको स्पष्ट पारे। थापाले सर्लाही पार्टी समितिले पटक–पटक उम्मेदवार बन्न आग्रह गरेपछि यो पटक अवसर बनेको बताए। मधेशका मुद्दा नजिकबाट […]
ट्रम्पको कर चेतावनीले दक्षिण कोरिया चिन्तित
एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल, काठ र फार्मास्युटिकल्स लगायत दक्षिण कोरियाबाट आयात हुने सामानहरूमा कर बढाउने घोषणा गरेपछि दक्षिण कोरियाको सरकारले मंगलबार आपतकालीन बैठक बोलाएर स्थिति मूल्यांकन गरेको छ । राष्ट्रपति ट्रम्पले सोमबार दक्षिण कोरियाले वासिङ्टनसँग यसअघि भएको व्यापार सम्झौताको पूर्ण पालना नगरेको आरोप लगाउँदै ती सामानहरूमा कर बढाउने बताएका हुन् । उनको […]
समानुपातिकतर्फ २ करोड ८ लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम धमाधम भइरहेको छ । निर्वाचन आयोगले अहिलेसम्मः समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको र प्रत्यक्षतर्फको छपाइ सुरु भएको जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ भइरहेको छ । समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सकिएको […]
भारतले नेपाल सरकारलाई दियाे ६१ वटा गाडी
काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई गाडी सहयोग गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा गाडी उपहार दिएको छ। माघ ६ गते सिंहदरवारस्थित एक कार्यक्रमका बीच भारतीय दूतावासले ६१ वटा क्याबिन पिक भ्यान सकारलाई हस्तान्तरण गरेको थियो। अहिले ती गाडीलाई सिंहदरबारस्थित गृह मन्त्रालय अगाडि राखिएका छन्। गृह […]
चुनावी अभियानमा नेपाली झण्डाको प्रयोग गर्न रोक लगाइयोस्ः गंगाकुमारी बेलवासे

नेपाली कम्युनिष्ट पार्टीकी सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा ¥यालीमा नेपाली राष्ट्रिय झण्डाको प्रयोग गर्न रोक लगाउन सरकारसँग माग गर्नुभएको छ । मंगलवार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उहाँले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको बताउनु भयो । उहाँकाअनुसार चुनावी अभियानमा प्रयोग गरिएका झण्डाको उचित व्यवस्थापन, संरक्षण तथा स्याहारसम्भार कसरी भइरहेको छ […]
मोरङ–३ का कांग्रेस उम्मेदवार शर्माविरुद्ध आयोगमा उजुरी– ‘मासु रक्सी फ्रि गरेका छन्!’
काठमाडौं– आसन्न प्रतिनिधि सभा चुनावमा मोरङ–३ का नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माविरुद्ध निर्वाचन आयोगको कार्यालयमा उजुरी परेको छ। सोही क्षेत्रका भूवनकुमार वाग्लेले आयोगमा उजुरी गरेका छन्। उनले इमेलमार्फत उजुरी गर्दै प्रमाण पनि सोही साथ पठाएको बताएका छन्। शर्माले चुनावको मुखमा निर्वाचन क्षेत्रभित्र यमबुद्ध फाउन्डेशनको नाममा १० लाख रुपैंया दान गरेको वाग्लेले जनाएका छन्। निर्वाचन आचारसंहिताविपरित […]
ज्ञानेन्द्रले जनकपुरमा भने,‘ल..ल..भयो?’

अन्तिम राजा ज्ञानेन्द्र शाहले राम जानकी मन्दीर जनकपुरधामको दर्शन गरेका छन्। पत्नी कोमल शाहसहित परिवारका सदस्यसँग स्थलमार्ग हुँदै जनकपुर पुगेका उनी दुई रात त्यहाँ बसेका छन्। मन्दीर दर्शनपछि स्थानीयसँग संवाद र भेटघाट गरेका ज्ञानेन्द्र खुलेका थिए। कतिपय किशोर किशोरीसँग उनले तस्बिर खिच्ने र भिडिओ पनि खिचे। एक किशोरीले भिडिओ लिने क्रममा भनिन्,‘भिडिओमा छ।’ ज्ञानेन्द्रले स्वीकारेको […]
मोरङ–३ का कांग्रेस उम्मेदवार शर्माविरुद्ध आयोगमा उजुरी– ‘मासु रक्सी फ्रि गरेका छन्!’

आसन्न प्रतिनिधि सभा चुनावमा मोरङ–३ का नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माविरुद्ध निर्वाचन आयोगको कार्यालयमा उजुरी परेको छ। सोही क्षेत्रका भूवनकुमार वाग्लेले आयोगमा उजुरी गरेका छन्। उनले इमेलमार्फत उजुरी गर्दै प्रमाण पनि सोही साथ पठाएको बताएका छन्। शर्माले चुनावको मुखमा निर्वाचन क्षेत्रभित्र यमबुद्ध फाउन्डेशनको नाममा १० लाख रुपैंया दान गरेको वाग्लेले जनाएका छन्। निर्वाचन आचारसंहिताविपरित शर्माले […]
कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू प्रदर्शनमा
काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । कृषि तथा पानीजहाज क्षेत्रका लागि भाषा उत्तीर्ण गरेर रोस्टरमा वर्ष दिनभन्दा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरूले मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । भाषा तथा […]