औषधिको मूल्य वृद्धिबारे छानबिन समिति गठन, सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन
औषधिको मूल्य निर्धारण प्रक्रियामा अनियमितता भएको भन्ने उजुरी परेपछि सरकारले छानबिन समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। सारांश सरकारले औषधिको मूल्य निर्धारण प्रक्रियामा अनियमितता भएको गुनासोपछि छानबिन समिति गठन गरेको छ। डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले सात […]
अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे ई-पेन्सनको उद्घाटन, घरबाटै सेवा लिन सकिने
काठमाडौं –अर्थमन्त्री स्वर्णिम वाग्लेले ई–पेन्सन प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेका छन्। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले महालेखा नियन्त्रकको कार्यालयद्वारा विकसित उक्त प्रणाली सञ्चालनमा ल्याएका हुन्। ससँगै करिब साढे तीन लाख पेन्सनकर्ताले भोग्दै आएको नवीकरण र बैंक छनोटसम्बन्धी झन्झट अन्त्य हुने अपेक्षा गरिएको छ। साथै, सरकारले तिर्नुपर्ने बैंक कमिसनसमेत घट्ने विश्वास लिइएको छ। याँ […]
सरकारमा समावेशी सहभागिता : मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले समावेशी शासनलाई केन्द्रमा राख्दै मन्त्रिपरिषद्मा महिलाको सहभागिता करिब ४० प्रतिशत गराएको छ । कुल १६ सदस्यीय मन्त्रिपरिषद्मा ६ जना महिला मन्त्री नियुक्त भएका हुन् । यसले ३७ दशमलव पाँच (करिब ४०) प्रतिशत प्रतिनिधित्व कायम गरेको छ। यो अनुपातले नेपालमा मन्त्रिपरिषद्मा महिला सहभागिताको नयाँ मानक स्थापित गरेको प्रधानमन्त्री शाहकी प्रेस तथा […]
छुटे कलाकार बले
काठमाडौँ – कलाकार सागर लम्साल(बले) रिहा भएका छन् । उनी शुक्रबार रिहा भएका काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी पवन कुमार भट्टराईले बताए । बलेलाई अमेरिकामा अध्ययनरत युवतीले बलात्कारको आरोप लगाएकी थिइन् । यद्यपि उजुरी भने परेको थिएन। सामाजिक सञ्जालमार्फत बलात्कार आरोप लागेको दोस्रो दिन बले पक्राउ परेका थिए। उनीविरुद्ध उजुरी नपरे पनि अभद्र व्यवहारको कसुरमा […]
संसदीय सुनुवाइ समिति गठन
काठमाडौँ – प्रतिनिधि सभाले संसदीय सुनुवाइ समिति गठन गर्ने प्रस्ताव पारित गरेको छ। शुक्रबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई सदनले अनुमोदन गरेको हो। गठित समितिमा अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, पद्मा कुमारी अर्याल, बोध नारायण श्रेष्ठ, भिष्मराज आङ्देम्बे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीव […]
निराश जनशक्तिबाट कुनै पनि मुलुकको विकास हुँदैन : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेको निर्वाचनमा सहयोग गर्ने सबैलाई आभार र धन्यवाद व्यक्त गरेका छन् । शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निर्वाचनमार्फत नयाँ पुस्ता नेपाली राजनीतिमा आकर्षित भएको भन्दै जनताले प्रभावकारी सेवा प्रवाह तथा विधिको शासन, रोजगारीको अवसर, तीव्र आर्थिक सामाजिक स्थायित्वको आकांक्षा राखेको राष्ट्रपति पौडेलले बताए । […]
पश्चिम एसिया द्वन्द्व : अप्ठ्यारोमा छैनन् नेपाली

पश्चिम एसियामा जारी द्वन्द्व कारण हालसम्म कुनै पनि नेपाली अप्ठ्यारोमा नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ शुक्रबार परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता लोकबहादुर क्षेत्रीले भने,‘पश्चिम एसियामा जारी द्वन्द्वलाई नेपालले नजिकबाट नियालेको छ, हालसम्म कुनै पनि नेपाली ट्रान्जिटमा नरहेको तथा कुनै पनि अप्ठ्याराेमा छैनन् ।’ उनले भने, ‘थुप्रै उडानहरू भएका छन्,त्यसबाट धेरै हदसम्म समस्या […]
प्रमुख प्रतिपक्षी कांग्रेसद्वारा उपसभामुखमा रुबी ठाकुरलाई मतदान गर्ने निर्णय
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबिकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ। कांग्रेस संसदीय दलमा विहीबार भएको छलफलले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवारलाई मतदान गर्ने निर्णय भएको हो। सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको आग्रहमा सांसदहरूले श्रम संस्कृति पार्टीकी उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेका थिए। आज […]
यीनै हुन् पोखराको बीच बजारमा सृजनाको ज्यान लिने ‘चोर’ भान्जा र उनका सहयोगी
पोखरा– आफ्नी माइजुलाई पोखराको बीच बजारमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने युवकसहित उनका सहयोगीलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ। घटनामा पर्वतको कुश्मा नगरपालिका ११ शिल्मी घर भई पोखरा महानगरपालिका ६ डेरा बस्ने २७ वर्षका सन्तोष भन्ने शिशिर केसी र कास्कीकै पोखरा महानगरपालिका १७ रातोपहिरो बस्ने ३२ वर्षका कुशल परियार पक्राउ गरिएको जिल्ला […]
संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति पुगे संसद् भवन

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने सिंहदरवास्थित संसद् बैठकमा पुगेका छन् । त्यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादव पनि संसद् भवन पुगेका छन् । राष्ट्रपति पौडेल संसद् भवन पुग्दा सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले स्वागत गरेका छन् । नेपाल सरकार,मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा,९५ बमोजिम दिउँसो ३ […]