राजविराज-७ स्थित नेपाल टेलिकम भवनमा लागेको आगो नियन्त्रणमा
काठमाडौँ- माघ १३ गते सप्तरीको राजविराज नगरपालिका-७ मा रहेको नेपाल टेलिकमको भवनमा आगलागी भएको घटनामा सुरक्षाकर्मीको संयुक्त प्रयासबाट आगो नियन्त्रणमा लिइएको छ। प्राप्त विवरण अनुसार बरख गणबाट परिचालित नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकायहरूसँग समन्वय गरी घटनास्थलमा तत्कालै उद्धार तथा नियन्त्रण कार्य सञ्चालन गरेको थियो। संयुक्त प्रयासका कारण आगलागी फैलिन नपाउँदै स्थिति नियन्त्रणमा आएको सेनाले जनाएको […]
रानीतिक दल र उम्मेदवारको चुनावी खाता खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन (सूचनासहित)
काठमाडाैं । नेपाल राष्ट्र बैंकले चुनावी प्रयोजनका लागि राजनीतिक दल र उम्मेदवारको बैंक खाता खोल्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगले गरेको अनुरोधपछि केन्द्रीय बैंकले साेमबार एक सूचना जारी गर्दै बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । आयोगले बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन […]
ओखलढुंगाकाे भदौरेमा दम्पतीकाे विभत्स हत्या
ओखलढुंगा । ओखलढुंगाकाे चिशंखुगढी गाउँपालिका-६ को भदौरेमा दम्पतीकाे हत्या भएको छ । भदौरेमा दम्पतीकाे हत्या भएको १ महिना नबित्दै फेरि अर्को दम्पतीकाे विभत्स हत्या भएको हाे । भदौरेको बोहोरे गाउँमा पसल सञ्चालन गर्दै आएका अन्दाजी ८० वर्षीया चन्द्रविक्रम राई र चन्द्रमाया राई दम्पतीको साेमबार राति अज्ञात समूहले विभत्स हत्या गरेकाे प्रहरीले बताएकाे छ । घरमा श्रीमान-श्रीमती […]
७७ जिल्लाका सभापति र क्षेत्रीय कार्यसमितिलाई चुनावमा केन्द्रित हुन कांग्रेसकाे परिपत्र (पत्रसहित)
काठमाडाैं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने चुनावमा केन्द्रित हुन ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेको छ । कांग्रेसले साेमबार राति परिपत्रमार्फत गत पुसमा काठमाडाैंमा भएकाे दोस्रो विशेष महाधिवेशनमा सहभागी भएका तथा नभएका, सहमत या असंतुष्ट सबैलाई चुनावमा केन्द्रित हुन आग्रह गरेकाे हाे । परिपत्रमा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेको […]
नेपाली बजारमा सुनचाँदीकाे मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी
। नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले ऐतिहासिक रेकर्ड राख्ने क्रम जारी रहेकाे छ । लगातार बढिरहेको सुनको मूल्य मंगलबार पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि सोमबार सुन हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। साेही दिन सुन प्रतितोला ३ लाख ९ हजार रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला ३ लाख ९ […]
४५ वर्षदेखि भाँडाको भारी बोकेर गाउँ घुमिरहेका फूलबहादुर
गलेश्वर (म्याग्दी) । सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ विसं २०३७ देखि भाँडाको भारी बोकेर म्याग्दीका गाउँमा पुगी पुराना भाँडासँग साट्ने तथा बिक्री गर्ने काम गर्दै आएका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का फूलबहादुरसहित अन्य तीन जना व्यापारीले भाँडा बिक्री गर्न ४५ वर्षदेखि घुमन्ते जीवन बिताइरहेका छन् । धादिङका चेतबहादुर विक र विसु गुरुङ पनि तामाङसँगै […]
गृह सचिवको नेतृत्वमा केन्द्रीय सुरक्षा कमान्ड पोस्ट गठन
-फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले गृह सचिवको नेतृत्वमा केन्द्रीय सुरक्षा कमान्ड गठन गरेको छ। सोमबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेसँगै सरकारले निर्वाचनका लागि केन्द्रीय सुरक्षा कमान्ड गठन गरेको हो। गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको नेतृत्वमा गठित केन्द्रीय कमान्ड पोस्टमा चार वटै सुरक्षा निकायका अधिकारीहरू सम्मिलित छन्। यो कमान्ड पोस्ट केन्द्रीय सुरक्षा समितिको […]
बालेन बर्दियामा : रास्वपाको सम्पर्क कार्यालय उद्घाटन, कार्यकर्तासँग भेटघाट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाह बर्दिया पुगेका छन् । उनले बर्दिया पुग्दा कार्यकर्तासँग भेट गर्दै राजपुरमा रहेको रास्वपा बर्दिया जिल्ला निर्वाचन क्षेत्र नम्बर २ सम्पर्क कार्यलय उद्घाटन गरेको हो। उद्घाटन कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा शाहले रास्वपाले वैकल्पिक राजनीति र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गर्दै […]
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हुँदै गत आवको छ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा रु दुई अर्ब ७५ करोड बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो । चालु आवको छ महिनामा पेट्रोलियम पदार्थको आयातबाट […]
तामाङ समाज पेगोइसमा २८62 औ (ता ल्हो ) सोनाम ल्होछार भब्य रुपमा सम्पन्न ।

तामाङ समाज पेगोइस पोर्तुगाल द्रारा आयोजित २८६२ औ सोनाम ल्होछार शुभकामना आदन प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । तामाङ तथा ह्योल्मो हरु को नयाँ बर्षको रुपमा मानिने उक्त पर्व नयाँ बर्ष सङै आफ्नो भेषभुषा , सस्कृती , परम्परा तथा कला को संरक्षण र सम्बर्द्धनको रुपमा मानिदै आइरहेछ । कार्यक्रममा विभिन्न तामाङ सेलोमा नृत्यहरु […]