आगामी निर्वाचनमा एक थाेपो रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की
। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताउनुभएको छ । काठमाडाैंमा शुक्रबार सशस्त्र प्रहरी बलको २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुरक्षा चुनौतीहरु समयानुसार परिवर्तन भइरहेको बताउनुभयो । उहाँले विगतका निर्वाचनहरुलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी […]
ओखलढुंगामा मतदानस्थल र मतदान केन्द्रमा सुरक्षा समितिकाे अनुगमन शुरू
ओखलढुंगा।ओखलढुंगामा आगामी निर्वाचनको सुरक्षा व्यवस्थाका लागि मतदानस्थल र मतदान केन्द्रहरुमा जिल्ला सुरक्षा समितिले अनुगमन गर्न शुरु गरेकाे छ । समितिले जिल्लामा रहेका ८४ मतदानस्थल र १ सय ५७ मतदान केन्द्रमध्ये सुरक्षा संवेदनशीलताका आधारमा निर्वाचन सुरक्षालाई मध्यनजर गरेर अनुगमन शुरु गरेकाे जनाएकाे हाे । एकीकृत जिल्ला सुरक्षा २०८२ बमोजिम कायम गरिएका मतदानस्थल र मतदान केन्द्रको सुरक्षाका […]
निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्नेमा राष्ट्रपति पाैडेलकाे जाेड
। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिनुभएको छ । काठमाडाैंमा शुक्रबार सशस्त्र प्रहरी बलको २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो जाेड दिनुभएकाे हाे । उहाँले आगामी निर्वाचन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, स्थायित्व, सुशासन र विकाससँग जोडिएको बताउनुभयो । राजनीतिक दलसहित सबैको […]
नेकपालाई जनताले पहिलो पार्टी बनाउन चाहेकाे सह-संयोजक नेपालकाे दावी
। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आगामी निर्वाचनमा जनताले आफ्नो् पार्टीलाई विजयी गराउन चाहेको दावी गर्नुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे दावी गर्नुभएको हो । सह-संयोजक नेपालले नेकपालाई पहिलो पार्टी बनाउन देशैभरी लहर नै चलेको जिकिर समेत गर्नुभयो । उहाँले युवा पुस्ताको चाहना र नेपाली जनताको भावनाअनुसार काम गर्ने भएकाले […]
सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने कांग्रेसकाे निर्णय
। नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर आगामी फागुन २१ गतेको निर्वाचनमा जाने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिनुभएकाे हाे । सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने प्रस्ताव उपसभापति शर्माले […]
उम्मेदवारको सूचीबाट हट्यो बाबुराम भट्टराईको नाम
। निर्वाचन आयोगले डा. बाबुराम भट्टराईको नाम उम्मेदवारको सूचीबाट हटाएको छ । भट्टराईले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिएपनि फिर्ता लिएका थिए । निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि उनको नाम उम्मेदवारको सूचीबाट हटाएको जानकारी दिए । भट्टराईले माघ ६ गते प्रगतिशल लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दर्ता गराएका […]
संघीय सरकारमा विज्ञलाई मन्त्री बनाउने व्यवस्था गर्नुपर्छः सांसद खालिद
। जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय सभाका सांसद मोहम्मद खालिदले विज्ञहरु मन्त्री बन्नुपर्ने प्रश्ताव गर्नुभएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेकाे बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो । सांसद खालिदले सांसदहरु मन्त्री बनेका कारण सांसद खरिद बिक्रीदेखि राजनीतिक दलहरु विभाजन हुने लगायतका विकृति भित्रिएको बताउनुभयाे । उहाँले अब उनीहरुलाई मन्त्री नबनाउने व्यवस्था गर्न आवश्यक रहेको […]
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति बैठक सानेपामा जारी
काठमाडाैं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ । साेही बैठक विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएपछिको नयाँ नेतृत्वको पार्टी कार्यालयमा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठक हो । विशेष महाधिवेशनले थापालाई सर्वसम्मत रूपमा सभापति चयन गरेको थियो । निर्वाचन आयोगले पनि थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता प्रदान गरिसकेको […]
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति बैठक सानेपामा जारी
काठमाडाैं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ । साेही बैठक विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएपछिको नयाँ नेतृत्वको पार्टी कार्यालयमा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठक हो । विशेष महाधिवेशनले थापालाई सर्वसम्मत रूपमा सभापति चयन गरेको थियो । निर्वाचन आयोगले पनि थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता प्रदान गरिसकेको […]
कांग्रेस फेरि पनि पहिलो पार्टी बन्ने नेता केसीकाे दावी
। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले कांग्रेस फेरि पनि पहिलो पार्टी बन्ने दावी गर्नुभएकाे छ । कांग्रेस पार्टी कार्यलय सानेपामा शुक्रबार संचारकर्मीसँगको कुरा गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो । उहाँले कांग्रेसको विशेष महाधिवेशनपछि पार्टी र समग्र देशवासीमा नयाँ उत्साह र भरोसा सिर्जना गरेको बताउनुभयो । उहाँले पार्टीका सबैलाई समेटेर एकीकृत रुपमा अगाडि बढ्नुपर्ने बताउदै […]