काठमाडौं-१ मा कांग्रेसका प्रबल थापाका लागि बागी बाबुराम किन घातक बन्न सक्छन्?

काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर १मा विगत ४ पटकदेखि नेपाली काँग्रेसको तर्फबाट प्रकाशमान सिंह विजयी भएका थिए । २०६४ साथको संविधान सभा निर्वाचनमा भारी मतले विजयी भएका गणेशमान सिंहका सुपुत्रसमेत रहेका नेता सिँहले पछिल्लो२०७९ सालको निर्वाचनमा १२५ मतको अन्तरले विजयी भएका थिए । नेता सिंहले ७ हजार १४३ मतले विजयी हुँदा रविन्द्र मिश्रले […]

९ महिनामा विपदका घटना ६ हजार नजिक, ४ सय बढीको मृत्यु, १६ सय बढी घाइते

। देशैभरी गत वैशाखदेखि हालसम्म कूल ५ हजार ९ सय ६६ वटा विपदका घटना घटेका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदमा परी ४ सय २४ जनाको मृत्यु भएको जनाएको हो । १ हजार ६ सय ४३ जना घाइते भएका छन् । विपदमा परेर ३८ जना बेपत्ता भएका हुन् । ११ हजार […]

पर्साका चारै क्षेत्रमा मुख्य प्रतिस्पर्धा क–कसको ?

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सामा चुनावी चहलपहल बढ्दै गएको छ । निर्वाचन कार्यालयबाट आधिकारिक रूपमा चुनाव चिह्न नपाउँदै दल र स्वतन्त्रबाट दर्ता गराएका उम्मेदवार चुनावलक्षित गतिविधिमा केन्द्रित हुन थालेका छन् । छलफल, चुनावी अभियानमा केन्द्रित हुन थालेपछि जिल्लामा चुनावी सरगर्मी बढ्दै गएको छ । जिल्लाका चारै क्षेत्रमा पुराना दलसहित नयाँ तथा वैकल्पिक दलहरूबाट […]

फागुन २१ को चुनाव नजिकिँदै, कास्की–३ मा नेकपाको क्षेत्रीय तयारी बैठक सम्पन्न

पोखरा ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी कास्की क्षेत्र नं. ३ मा क्षेत्रीय समितिको तयारी बैठक सम्पन्न भएको छ। बैठकमा करिब १०० जनाको सहभागिता रहेको थियो। बैठकमा नेपाली कम्युनिस्ट पार्टी कास्की क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार  गोपाल गिरीको उम्मेदवारीलाई सफल बनाउने विषयमा विशेष छलफल गरिएको थियो। सहभागीहरूले […]

म्याग्दीमा महावीर पुनलाई सघाउने उज्यालो नेपालको निर्णय

म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व शिक्षामन्त्री महावीर पुनलाई उज्यालो नेपाल पार्टीले सघाउने भएको छ । उज्यालो नेपालका महासचिव धर्म चौधरीले आफ्नो पार्टीको समर्थन पुनलाई गर्ने निर्णय भएको जानकारी दिए । उज्यालोले सो क्षेत्रमा कुनै पनि उम्मेदवारी दिएको थिएन । सोही कारण कुनै उम्मेदवारी फिर्ता गर्नु पर्ने अवस्था भने छैन । चौधरीले आफ्नो दलप्रति आस्था भएका […]

रेशम चौधरीको उम्मेदवारी खारेजीका यी हुन् तीन कानुनी आधार

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नं. १ मा उम्मेदवारी दर्ता गराएका रेशमलाल चौधरीको मनोनयन बिहीबार खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालय कैलाली–१ का अनुसार, प्रचलित निर्वाचन कानुन र निर्देशिकाले तोकेको मापदण्ड पूरा नभएको भन्दै चौधरीको उम्मेदवारी खारेज गरिएको हो । रेशम […]

काठमाडौँमा प्रलोपाको निर्वाचन परिचालन सम्बन्धी कार्यक्रम सम्पन्न

प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले काठमाडौँमा निर्वाचन क्षेत्रस्तरीय निर्वाचन परिचालन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका संरक्षक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेता जनार्दन शर्मा,सन्तोष परियार लगायतको सहभागितामा बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो । काठमाडौँ क्षेत्र नम्बर ९ मा प्रलोपाका राजु रोक्का उम्मेदवार छन् । सञ्जय देव महर्जनको संयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन […]

राप्रपाका उम्मेदवार भण्डारीसँग आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ–४ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सुरेन्द्र भण्डारीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता, २०८२ उल्लंघन गर्दै लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायविरुद्ध घृणित अभिव्यक्ति दिएको आरोपमा उजुरी परेपछि आयोगले कारबाही प्रक्रिया अघि बढाएको हो। आयोगले श्रव्यदृश्य सामग्रीसमेत प्राप्त भएकाले तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्न निर्देशन दिएको छ।

वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड

समाजको आर्थिक पक्षमा मात्रै नभई सामाजिक पक्षमा समेत महत्त्वपुर्ण योगदान पुर्‍याउँदै आएको वैदेशिक रोजगार क्षेत्रप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले बिहीबार आयोजना गरेको “वैदेशिक रोजगारको भाष्य विनिर्माण” कार्यक्रमका वक्ताहरुले वैदेशिक रोजगारको सकारात्मक पक्षबारे आफ्ना धारणा राखेका थिए । उक्त कार्यक्रममा पत्रकार, मानव अधिकारकर्मीलगायतको उपस्थिति थियो । […]

अमेरिका र डेनमार्कबिच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा पुनः वार्ता हुने

अमेरिका र डेनमार्कबिच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा पुनः वार्ता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रुटबिच भएको वार्ताबारे जानकार एक स्रोतले बिहीबार एएफपीलाई बताएको छ । स्रोतले भनेको छ, “युरोपेली सहयोगीहरूले पनि आर्कटिक सुरक्षा बढाउनेछन्, तर अमेरिकी सार्वभौमिकताको अधीनमा ग्रीनल्याण्डमा अमेरिकी आधारहरू राख्ने बारेमा छलफल भएको छैन।” “सन् १९५१ को […]